एलिसाको रुपको झट्का गम्भीरलाई लागेपछि
9-February-2018


जकसन डटकम
पोखरा, २७ माघ

विमल गौतमको ‘रुपको झट्का’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नृत्य निर्देशक गम्भीर विष्ट र एलिसा राईको अभिनय रहेको छ । विमल गौतम र प्रकाश श्रेष्ठले रचना गरेको यस गीतको छायांकन नवराज उप्रेतीले गरेका छन् भने निर्देशन गम्भीर विष्टले गरेका हुन् । 

Write a Comment

Events
Random Picks