'निनाद' ब्याण्डको 'औंठी चिनो छ' सार्बजनिक (भिडियो सहित)
17-February-2018

  
जक्सन डट कम 
फाल्गुन ५ , पोखरा ।

पोखराको राईजिङ्ग ब्याण्ड ' निनाद 'ले आफ्नो नयाँ गित 'औंठी चिनो छ' को भिडियो सार्बजनिक गरेको छ । 
नेत्र गुरुङ निर्देशित भिडियो पोखराका संगीतकर्मीहरु बिनोद बाँनिया , सुनिल थापा र भाष्कर धोज श्रेष्ठको उपस्थितिमा एक कार्यक्रम बीच सार्बजनिक गरिएको हो ।

Related Images

Write a Comment

Events
Random Picks