hamro desh
रेडियो नेपालवाट ९ जना पक्राउ
16-September-2019
जक्सन डटकम काठमाडौं ३० भाद्र  विभिन्न माग राख्दै रेडियो नेपालमा डेलिगेशनका लागि गएको पत्रकारहरुको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा अन्नपूर्णकर्मी यम विरही, अजयबावु शिवाकोटी, दीलिप पौडेल, रामप्रसाद दाहाल लगायत ९ जना छन् । उनीहरुलाई सिंहदरबारस्थित रेडियो नेपालको कार्यालयमा प्रदर्शन गरेको भन्दै पक्राउ गरिएको हो ।दिपायलबाट निकालिएका पत्रकारहरुको…
बागलुङमा बढ्दै सम्बन्धविच्छेद
16-September-2019
जक्सन डटकम पोखरा ३० भाद्र  आर्थिक वर्ष ०७३÷०७४ मा बागलुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदका जम्मा १२७ मुद्दा दर्ता भए । आव ०७४÷०७५ मा अघिल्लोमा भन्दा १२ मुद्दा बढे । गत आवमा भने मुद्दाको सङ्ख्या ह्वात्तै बढेर १९३ पुग्यो । यो आँकडाले जिल्लामा सम्बन्धविच्छदेका घटना बढ्दै गएको देखाउँछ । अदालतका अनुसार चालू…
तीन सय विदेशी पर्यटक लुक्लामा अलपत्र
16-September-2019
जक्सन डटकम सोलुखुम्बु ३० भाद्र। सोलुखुम्बुको लुक्लामा तीन दिनदेखि सयौं विदेशी पर्यटक अलपत्र परेका छन् । शुक्रबारदेखि मौसम प्रतिकुल हुँदा तीन सय बढी पर्यटक लुक्लामा अलपत्र परेका हुन् । शुक्रबार २० वटा उडान तालिका भए पनि कुनै उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ । त्यस्तै शनिबार २५ वटा उडान…
भ्रष्टाचारः उच्च ओहोदालाई हाइसन्चो, खरिदार र सुब्बालाई त्रास
15-September-2019
जक्सन डटकम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ४० बढीको अकुत सम्पत्तिमाथिको छानबिन गुपचुपमा राखेको छ । अख्तियारले अकुत सम्पत्ति छानबिनलाई अघि बढाए पनि उच्च ओहोदा र राजनीतिक पहुँच भएकाहरू भने सहजै उम्कन सक्ने देखिएको छ । अख्तियारले अकुत सम्पत्तिमा खरिदार र सुब्बा तहका कर्मचारीलाई मात्रै केन्द्रित गरेपछि उच्चपदस्थहरू उम्कने…
नगरपालिकालाई पाँच रुपैयाँ
15-September-2019
पोखरा, ३० भाद्र  राष्ट्रिय बाल दिवस मनाउन सप्तरीको राजविराजमा भेला भएका बालबालिकाका प्रमुख र उपप्रमुखलाई पाँच रुपैयाँ सहयोग गरेका छन् ।  बाल दिवस मनाउने आश्वासन दिएको नगरपालिकाले कुनै कार्यक्रम नगरेपछि भेला भएका बालबालिकाहरुले बाल दिवस मनाउन व्यङ्यात्मक शैलीमा पाँच रुपैयाँ प्रदान गरेका हुन् ।  जिल्ला बाल सञ्जाल, नगर स्तरीय बाल…
डेंगु परीक्षण किटमा कालाबजारी, महँगो शुल्क तीर्नुपर्ने सर्वसाधारणको गुनासो
15-September-2019
  जक्सन डटकम पोखरा ३० भाद्र  डेंगु परीक्षणका लागि आवश्यक पर्ने किटको कालाबजारी भएको छ । जसका कारण महँगो शुल्क तीर्नुपर्ने सर्वसाधारणले गुनासो गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु परीक्षणमा प्रयोग हुने कीटमा बढी मूल्य लिए कालाबजारीको कसुरमा कारबाही गर्ने चेतावनी दिएको थियो । तर, पनि निजि स्वास्थ्य…
आज ( ३० भाद्र २०७६ सोमवार को राशिफल
15-September-2019
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । चुनौतीको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । बैदेशिक क्षेत्र कमजोर रहला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)पुनर्मिलनको योग रहेको छ । बिश्वास गरेकाले साथ…
मन्त्रीको एक कल फोनमा ज्ञानेन्द्र रिहा
15-September-2019
जक्सन डटकम  पोखरा २९ आफैले पत्रकार सम्मेलन आयोजना गरेर आफ्नै कारण तनाव ग्रस्त स्थीती भए पछि ललीतपुर प्रहरीका् मा पुगेका ज्ञानेन्द्र शाही मन्त्री योगेश भट्टराइको एक कलल फोनमा रिहा भएका छन् । हिजो शनिवार नेपाल गञ्ज एयरपोर्टमा विवाद भएको भिडियो र क्रियकलाप वारेमा सामाजीक ुंजालमा व्यापक विरोध भएको थियो ।…
सरकारद्वारा काठमाडौंमा १ हजार सडक बालबालिकाको उद्दार
15-September-2019
जक्सन डटकम पोखरा २९ भाद्र   सरकारले गत एक वर्षभित्र काठमाडौं उपत्यकाबाट एक हजार ११ जना सडक बालबालिकाको उद्धार गरेको छ ।  राष्ट्रिय बाल दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारले सार्वजनिक गरेको तथ्याँकमा काठमाडौं उपत्यकाबाट सो परिणाममा सडक बालबालिकाको उद्धार गरी पुनस्र्थापना गरिएको उल्लेख गरिएको हो । सो तथ्याँकमा…
Events
Random Picks