hamro desh
यौनधन्दामा संलग्न १८ जनाविरुद्ध मुद्दा
10-December-2018
जक्सन डटकम पोखरा, मंसिर २४ काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।  प्रहरीले यौनधन्दामा संलग्न रहेको आशङ्कामा तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा चलाएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपनिरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । होटलमा यौन व्यवसाय चलाएको आशङ्कामा नारायणटारकी…
पोखरामा यसरी मनाइयो अन्तर्राष्ट्रिय मानव अधिकार दिवस
10-December-2018
जक्सन डटकम पोखरा, मंसिर २४  ७० औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा कास्कीको पोखरामा प्रभातफेरी र मानवअधिकारका क्षेत्रमा काम गर्ने ब्यक्तित्वलाई सम्मान गरिएको छ । मङ्सिर २४ गते बिहान पोखरा स्थित मानवअधिकार चोकबाट सुरूभएको प्रभातफेरी सभागृह हलमा आइपुगेर सभागर्दै सम्पन्न भएको थियो ।  प्रभातफेरीको समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश आन्तरिक मामिला…
पञ्जीकरण नहुने सवारी पुस १ देखि सडकमा गुड्न नपाउने
9-December-2018
जक्सन डटकम काठमाडौँ,मङ्सिर २३    रासस सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने भएका छन् ।  उद्योग अथवा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४…
हुम्लाको स्वास्थ्यचौकीमा एउटा मात्र औषधि : महिलालाई उधारो प्रसूति भत्ता
9-December-2018
जक्सन डटकम हुम्ला,मङ्सिर २३    रासस जिल्लाको मध्य सर्केगाड गाउँपालिका–२ रिप गाउँमा रहेको स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ । रिप स्वास्थ्यचौकीले बिरामीलाई ४२ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आए पनि अहिले उक्त स्वास्थ्यचौकीमा एउटा एन्टीबायोटिक बाहेक अरु औषधि नभएको स्वास्थ्य प्रमुख सुदर्शन बमले बताए ।  गाउँपालिकाले औषधिका लागि बजेट नछुट्याएकाले…
गभारो लागेपछि ‘सुन्तालाको जोन’ जाजरकोट प्रभावित
9-December-2018
जक्सन डटकम जाजरकोट,मङ्सिर २३    रासस गभारो र ढुसी रोग लागेका कारण जाजरकोटमा यो वर्ष सुन्तला उत्पादनमा गिरावट भएको छ । सरकारले ‘जोन घोषणा’ गरेको जाजरकोटमा सुन्तला उत्पादन घटेपछि किसान चिन्तित छन् ।  रोगका कारण सुन्तालका बोट सुक्ने र दानाहरु कालो हुन थालेपछि उत्पादन कमी आएको हो । गत वर्ष…
मार्तडीमा तीन सय तेह्र दलित परिवारलाई सुधारिएको चुलो
9-December-2018
जक्सन डटकम मार्तडी,मङ्सिर २३    रासस जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका वडा नं ४, ५, ६ र ७ का ३१३ विपन्न दलित परिवारलाई शनिबार सुधारिएको चुलो वितरण गरिएको छ ।  दुर्गम हिमाली गाउँपालिकाका दलित परिवारका घरलाई धुवाँरहित बनाउने उद्देश्यले ललितपुरस्थित वैकपिल्क ऊर्जा प्रर्वद्धन केन्द्रको अनुदान सहयोग र जिल्ला दलित…
स्याङ्जामा खाना पकाउँदै गर्दा प्रेसरकुकर पड्किदा महिला घाइते
8-December-2018
जक्सन डटकम पोखरा, मंसिर २२ स्याङ्जाको वालिङ नगरपालिका १३ खानीडाडामा खाना पकाउँदै गर्दा प्रेसर कुकर पड्किएर एक महिला घाइते भएकी छिन् । घाइते हुनेमा स्थानीय २८ वर्षीय लक्ष्मी ढकाल रहेकी छिन् । उनलाई उपचारका लागी पोखरा स्थित नमस्ते हस्पिटल ल्याइएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक गोबिन्द…
बुटवलमा पुरुषको चर्चा
8-December-2018
जक्सन डटकम रुपन्देही,मङ्सिर २१   रासस लेखक सरिता अर्यालको पुरुष कथा सङ्ग्रहबारे बुटवलमा चर्चा गरिएको छ । रेडियो जागरण र पाठक मञ्च बुटवलको संयुक्त आयोजनामा लेखक, साहित्यकार, अधिकारकर्मी एवं पत्रकारबीच पुस्तकले समेटेको कथा र विषयका बारेमा चर्चा गरिएको हो ।  कथाकार अर्यालले नेपाली पुरुष प्रधान समाजमा व्याप्त नारी वेदना र पुरुषसत्ताका…
अवैध धन्दा विरुद्ध एसपी अशोक सिँहको एक्सन, बन्दी बनाइएका २१ जनाको उद्धार, संचालक पक्राउ
8-December-2018
जक्सन डटकम  काठमाडौँ, मंसिर २१ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख रहँदा पोखरामा अवैध धन्दा विरुद्ध उभिएका एसपी अशोक सिँहले आफ्नो अभियान काठमाडौँमा पनि जारी राखेका छन् । पोखरामा पहिलो पटक ट्याक्सीलाई मिटरमा चल्न बाध्य पारेका एसपी सिँहले गुण्डागर्दी नियन्त्रण, अवैध बालगृह सँचालन गर्नेलाई कारबाही चलाएर वाहवाही कमाएका थिए ।  उनको यही…
Events
Random Picks