hamro desh
सार्वजनिक भयो पानामा पेपर्समा परेका ७ नेपालीको नाम,को–को परे ?
10-May-2016
काठमाडौं, बैशाख २८ । अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आईसीआईजे)ले सार्वजनिक गरेको पनामा पेपर्स भनिने अनुसन्धानको दोस्रो विवरण सार्वजनिकमा सात जना नेपालीको नाम परेको छ । सोमबार राति सार्वजनिक गरिएको अफसोर कारोबार गर्ने व्यक्ति र कम्पनीहरुको सूचीमा सात जना नेपाली परेका हुन् । पनामा लिक्समा उपेन्द्र महतो, अरुणकुमार चौधरी, सुभांसुकुमार चौधरी,…
म्याग्दीमा जिप दुर्घटना, ५ जनाको मृत्यु
9-May-2016
म्याग्दी २७ बैशाख । पश्चिम म्याग्दीको निस्कोटमा सोमबार दिउँसो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् । दरवाङबाट निस्कोट जाँदै गरेको ग १ ज ५१०६ नम्बरको बोलेरो जिप निस्कोट ४ कोदालीवाङको भिरबाट खसेर दुर्घटना हुँदा जिपका चालकसहित चार जना महिलाको घटनास्थलमै मृत्यु भएको…
पत्रकार हरि बास्तोला र दीपक परियारलाई सम्मान गरिने
9-May-2016
पोखरा २७ वैशाख ।  पोखरामा क्रियाशील दुई पत्रकार नेपाल पत्रकार महासंघ कास्की शाखाले प्रदान गर्ने पुरस्कारबाट सम्मानित हुने भएका छन् । पत्रकार महासंघ कास्की शाखाको सोमबार बसेको बैठकले स्वर्गीय गजेन्द्र भण्डारी स्मृति सिर्जनशील पत्रकाकरिता पुरस्कारबाट पत्रकार हरि बास्तोला र मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कारबाट पत्रकार दीपक परियार सम्मानित हुने भएका हुन्…
चन्द्रागिरिमा चल्न थाले केबलकार (फोटो फिचर)
9-May-2016
वैशाख २७, २०७३- केबलकार चढ्न मनकामना नै पुग्नुपर्ने बाध्यता अब अन्त्य भएको छ । उपत्यकावासीले अब थानकोटबाट चन्द्रागिरिसम्म केबलकार चढ्न पाउने भएका छन् । केबलकारको गत शनिबार परीक्षण गरिएको छ । Source : Ekantipur.com  
पोखराको डिहीकोपाटनमा ट्याक्सी र स्कुटर दुर्घटना
9-May-2016
 पोखरा, २५  बैशाख – पोखराको डिहीकोपाटनमा शनिबार ट्याक्सी र स्कुटर दुर्घटना  हुदा  एक जना युवती गम्भीर घाइते भएकी छन । हल्लनचोक बाट पृथ्वीचोक आउदै गरेको ग१ज ३३३२ को ट्याक्सी र  बिपरित दिशाबाट आएको ग९प ८००७ को स्कुटर एक  आपसमा ठोक्किदा स्कुटरमा सवार युवती घाइते भएकी हुन। घम्भिर घाइते युवतीलाई ट्याक्सीमा राखी अस्पताल तर्फ लगिएको छ । दुर्घटना…
शालीन र कोमल मुहारका लागि मेकअप आवस्यक
9-May-2016
तस्विर : नवराज वाग्ले   चैत्र २५, २०७२   एसपीएफयुक्त फाउन्डेसन : आफ्नो स्किन टोनसित म्याच गर्ने फाउन्डेसन प्रयोग गर्नुपर्छ । यदि बेस सही छ भने मेकअप नेचुरल देखिन्छ । त्यसका लागि केक, लिक्विड तथा पाउडर फाउन्डेसन उपलब्ध्ध हुन्छ । यदि घाममा बढी बस्नु छ भने एसपीएफयुक्त फाउन्डेसनको प्रयोग नै उपयुक्त…
'सुसाइड नोट' लेखेर विद्यार्थीले आत्महत्या गरे
9-May-2016
दाङमा एकजना विद्यार्थीले  'सुसाइड नोट' लेखेर आत्महत्या गरेका छन्। गएराति  सल्यान सिनबाङ–३ घर भई हाल अध्ययनको शिलशिलामा तुलसीपुर–४ विशालनगर टोलमा बस्दै आएका १८ वर्षीय ताराप्रसाद डाँगीले  'सुसाइड नोट'  लेखेर आत्महत्या गरेका हुन्।    डाँगीले 'सुसाइड नोट' कवितात्मक शैलीमा लेखेका छन्। जसमा उनले आफ्नो स्वास्थ्य ठीक नभएको र उपचारका लागि आवश्यक…
'सुसाइड नोट' लेखेर विद्यार्थीले आत्महत्या गरे
9-May-2016
दाङमा एकजना विद्यार्थीले  'सुसाइड नोट' लेखेर आत्महत्या गरेका छन्। गएराति  सल्यान सिनबाङ–३ घर भई हाल अध्ययनको शिलशिलामा तुलसीपुर–४ विशालनगर टोलमा बस्दै आएका १८ वर्षीय ताराप्रसाद डाँगीले  'सुसाइड नोट'  लेखेर आत्महत्या गरेका हुन्।    डाँगीले 'सुसाइड नोट' कवितात्मक शैलीमा लेखेका छन्। जसमा उनले आफ्नो स्वास्थ्य ठीक नभएको र उपचारका लागि आवश्यक…
श्रीमतीको नग्न तस्वीर श्रीमानलाई पठाएपछि....
9-May-2016
काठमाडौं, वैशाख २७ / एक महिलाको नग्न तस्वीर खिचेर उनको श्रीमानलाई पठाउने व्यक्ति पक्राउ परेका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ। इटहरी घर भई काठमाडौंमा बस्ने जसपति चौधरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ। चौधरीले एक महिलाको नग्न तस्वीर उनका श्रीमानलाई मोबाइलमा इमो (नि:शुल्क फोन तथा एसएमएस पठाउन सकिने एप) मार्फत…
Events
Random Picks