hamro desh
बेगनास तालमा डुङ्गा डुब्यो,दुई किशोरीको मृत्यु, तीन पौडेर बाँच्न सफल
17-May-2015
पोखरा, ३ जेठ । कास्कीको लेखनाथ नगरपालिकास्थित बेगनास तालमा आइतबार दिउँसो डुङ्गा पल्टिदाँ दुई किशोरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका अनुसार तीनजना पौडेर बाँच्न सफल भएका छन् । गाई, बाख्रा चराउन गएका ती पाँचजना किशोरकिशोरी गर्मी भएपछि तालमा पौडी खेल्न गएका थिए ।…
भूकम्प पीडित सशस्त्र प्रहरी कर्मचारीका लागि सशस्त्र प्रहरी बलको उदाहरणिय काम
17-May-2015
४० करोड रुपैयाँभन्दा बढीको विभिन्न कल्याणकारी प्याकेज घोषणा सशस्त्र प्रहरी बलले भूकम्पबाट पीडित भई घरवारविहिन हुन पुगेका आफ्ना सशस्त्र प्रहरी कर्मचारीको पुनर्वासको लागि ४० करोड रुपैयाँभन्दा बढीको कल्याणकारी प्याकेज घोषणा गरेको छ। यस प्याकेजमा हाल राहत स्वरुप करीब ३० करोड रकमपछि फिर्ता गर्नु नपर्ने गरी पीडित सशस्त्र प्रहरी कर्मचारीलाई नगदै…
करोडको त्रिपाल लुकाउने क्रिस्चियनका अगुवा यिनै हुन
17-May-2015
काठमाडौँ । वैशाख १२ गतेको महाभूकम्पका पछाडि क्रिस्चियन धर्मको आडमा केही व्यक्तिहरुले ब्रम्हलुट मचाइरहेको समाचार प्राप्त भइ रहेको बेला एक क्रिस्चियन अगुवाले त्रिपालको नाममा सम्पति कुम्ल्याएका हुन् । क्याम्पस क्रुसेटका नाममा विदेशबाट डलर ल्याएर व्यक्तिगत मोज गर्दै आएका तारा सिंह कथायत यस पटक भने कानुनी फन्दामा परेका छन् । महाभूकम्प…
मेरो घर सद्दे छ, तर छिमेकीले बस्न दिएनन्….
17-May-2015
३ जेठ, काठमाडौं । विनाशकारी भूकम्पले धेरैको घर भत्काउँदा कपन आकाशेधाराकी प्रमिला राउतको घरमा सामान्य चिरासमेत देखिएको छैन । तर, वैशाख १२ गतेदेखि उनी आफ्नो घरमा बस्न सकेकी छैनन् । वृद्ध बुबा र छोरालाई लिएर त्रिपालमा बस्दै आएकी छन् । आफ्नो घर सग्लै भए पनि उनलाई परेको पीडा बेग्लैखालको छ…
भूकम्प प्रभावित क्षेत्रमा घण्टैपिच्छे १२ शिशु जन्मिन्छन्
17-May-2015
३ जेठ, काठमाडौं । भूकम्पबाट तहसतहस भएका नेपालका ग्रामिण बस्तिमा प्रत्येक घण्टामा १२ शिशु कुनै आधारभूत मातृशिशु सुविधा बिना नै जन्मिरहेको तथ्यांक सार्वजनिक भएको छ । युनिसेफका अनुसार सामान्य स्वास्थ्य तथा मातृशिशु स्याहारको सुविधा नभएका भूकम्प प्रभावित गाउँहरुमा जन्मिएका त्यस्ता नवजात शिशुहरुको स्वास्थ्यमा गम्भीर समस्या आउन सक्नेछ । बालबालिका सम्बन्धी…
Events
Random Picks