hamro desh
स्वास्थ्य र प्रविधि सम्बन्धित कार्यक्रम गर्दै जेसीज वीकइण्ड सकियो
23-May-2015
युवाहरुको सामाजिक संस्था पोखरा जेसीजले वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरेको जेसीज वीकइण्ड २०१५ स्वास्थ्य र प्रविधि सम्बन्धित विभिन्न कार्यक्रम गर्दै शनिबार सकिएको छ । मुलुक विनाशकारी भुकम्पले प्रभावित बनिरहँदा पूर्व निर्धारित कार्यक्रमलाई हेरफेर गर्दै यस बीचमा राहत वितरण तथा विद्यालय निर्माणमा सक्रिय सहभागिता समेत जनाएको मूल संयोजक किरण केसीले जानकारी…
हाई भेलटेजले ढिकालेथरमा आगलागि
22-May-2015
हाई भेलटेजले ढिकालेथरमा  आगलागि   ८ जेठ,पोखरा ।  आज बिहान  करिब १०:३०  बजे  घरमा  कोहि नभएको समयमा   ढिकालेथर- १२,सरस्वति  टोलमा इस्थित्  स्थनिय    ढक बहादुर के. सी को घरमा उक्त  घटन भएको हो । आगलागिले  मनबिय  छति न  भने  भएको  ,आगलागिलेे ठुलो घनको छेति भएको छ र एस बारे पुण बिबरन भने  आउन नै बाकी  रहेको  प्रहरि बताउछ ।  घरमा  कोहि नभए  को   भनि प्रहरि र स्थनिय  मिलेर  ढोका  फोरी आगो  नियन्त्रनमा  लिएको थियो ।  "पटक-पटक  बिधुत प्राधिकरणलाइ  जनकरि गराउदा  पनि  बोवस्ता न गरेको  "  स्थनिय सुबास बस्नेतले जन्करि दिए।  तस्बिर-मन्धोज गूरुङ
त्रास फैलाउने ज्योतिषीदेखि सर्वसाधारण प्रहरी निगरानीमा
22-May-2015
८ जेठ, काठमाडौ । ठूलो भूकम्प आउने भविष्यवाणी गर्दा ज्योतिष् ओजराज लोहनी प्रहरीको फन्दामा परे । भूगर्भविदहरुले नै भूकम्प आउने/नआउने पूर्वानुमान गर्न नसकिने स्वीकार गरिरहेका बेला लोहनीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ठूलो भूकम्प आउनसक्ने भविष्यवाणी गरेपछि प्रहरीले मंगलवार उनलाई नियन्त्रणमा लिएको थियो । वैशाख १२ को भूकम्पपछि निरन्तर आयरहेको धक्काका…
बाजुङमा १८ भुकम्प पिडित परिवारलाई राहत वितरण
22-May-2015
बाजुङमा १८ भुकम्प पिडित परिवारलाई राहत वितरण पर्वत ७ जेठ, बिनासकारी भुकम्पको कारण क्षती पुगेका पर्वत जिल्लाको बाजुङ गाविसका १८ घरधुरीलाई भुकम्प पिडितहरुलाई मिलन फाउण्डेसनद्वारा बिहिवार एक कार्यक्रम सहित राहत बितरण गरिएको छ । बाजुङ पोखरा सम्पर्क सेवा समिति र बाजुङ फाल्गु तमु समाजद्वारा संकलन गरि ल्याएको उक्त रातह बितरणको…
भारत लैजान लागेका ८ बालिकाको ललितपुर प्रहरीद्वारा उद्धार
21-May-2015
अवैध रुपमा भारत पढाउन भनि लैजान ललितपुरको लुभुमा लुकाइ राखेका  ८ बालिकाको प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई भारत लैजाने लाग्ने बारा निजगढकी १९ वर्षीया मेनुका मगरलाई लुभु प्रहरीले पक्राउ गरेको ललितपुरका डिएसपी किसनसिंह थापाले जानकारी दिए ।   ललितपुरको मेरी वाट स्कुलको विद्यालयमा उनीहरुलाई बन्द कोठामा राखिएको अवस्थामा लुभु…
पेट काटेर दिएको राहतमा मजाक हुन दिन्न : प्रधानमन्त्री
21-May-2015
७ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपालका भूकम्प पीडितलाई स्वदेश तथा विदेशबाट संकलित राहतमा अनियमितता हुन नदिने दोहोर्‍याएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्प पीडितहरुका निम्ति विभिन्न संस्थाहरुले दिएको राहत रकम ग्रहण गर्दै उनले सो धारणा राखेका हुन् । ‘उनीहरुले पेट काटेर पठाएका छन्, यहाँ बसेर मजाक गर्न खोज्ने…
काठमाडौं अब कस्तो?
21-May-2015
काठमाडौं, जेष्ठ ७ - प्रधानमन्त्री हुँदा राजधानीमा सडक विस्तारको हिम्मत गरेका डा. बाबुराम भट्टराई नियम मिचेर अग्लिएका घरलाई पनि आकारमा ल्याउने समय आएको ठान्छन्। ‘विनाशले चेतना ल्याएको छ,’ उनले भने, ‘आवश्यक परे कानुन बनाएर भए पनि नियमविपरीत बनेका घर यही बेला भत्काउनुपर्छ। अहिले जनता स्वयं यसमा तयार छन्।’ योजना आयोगका…
सञ्चालकको प्रलोभनमा अपार्टमेन्टमा पूर्वाग्रही स्टिकर
21-May-2015
७ जेठ, काठमाडौं । गत १२ वैशाखमा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेका भौतिक संरचनाहरुको क्षति आँकलन र निरीक्षण गर्न खटिएको सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियरहरुको टोलीले अपार्टमेन्ट तथा व्यापारिक केन्द्रका सन्चालकहरुको आर्थिक प्रलोभनमा परी पूर्वाग्रही ढंगले स्टिकर टाँस गरेको भेटिएको छ  अपार्टमेन्टका प्रभावमा परेका इन्जिनियरहरुले बस्नै नमिल्ने घरहरुलाई…
विश्व खाद्य कार्यक्रम र रेडक्रसले बाँडे कुहिएको चामल भूकम्पपीडितलाई बाँडिएको चामलमा मुसाका लिँड
21-May-2015
७ जेठ, काठमाडौं । भूकम्प पीडितका लागि विश्व खाद्य कार्यक्रम र रेडक्रसले काभ्रेमा र गोर्खामा वितरण गरेको चामल गुणस्तरहीन भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गर्दा काभ्रे जिल्लाको अरनिको राजमार्गबाट उत्तर र सिन्धुपाल्चोक जिल्लासँग जोडिएका इन्द्रावतीदेखि दक्षिणी भेगमा बाँडिएको चामल गुणस्तरहीन रहेको पाइएको राजधानी दैनिकमा समाचार छ । फाइल…
Events
Random Picks