hamro desh
नारायणी नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता,खोजी कार्य जारी
7-September-2015
प्रकाश बस्याल २२ भदौ,नवलपरासी . नवलपरासीको कोल्हुवा ९ ब्रमस्थान स्थीत नारायणी नदीमा एकजना बेपत्ता भएका छन्। ईलाका प्रहरी  कार्यलय  नवलपुरका प्रहरी निरीक्षक हरी बरुवालका अनुसार कुमारवर्ती ७ गोछडा  निवासी  २१ बर्षका प्रेमलाल महत्व बेपत्ता भएका हुन् । आईतबार बेलुका  साथीहरुसंग पौडी खेल्न  जान्छु भन्दै गएका उनि लामो समयसम्म नफर्केपछि साथीहरुले प्रहरीलाई खवर…
असोज ९ र १०मा पोखराको आकाशमा एयर फेष्टिवल
7-September-2015
पोखरा, भदौ २१। नेपालमै पहिलोपटक पोखराको आकाशमा एयर फेस्टिवल हुने भएको छ । विश्व पर्यटन दिवसको अवसर पारेर पर्यटन पूनरुत्थानको उद्देश्यसहित नेपाल हवाई खेलकुद संस्था ना ले आगामी असोज ९ र १० गते एयर फेस्टिवल गर्न लागेको हो । फेस्टिवलको नाम हिमालयन एयर फेष्टिवल गरुढा फन राखिएको छ । फेस्टिवल…
मेडिकल र नर्सका बिद्यार्थिलाइ निम्स पोखराको बिदाई कार्यक्रम (फोटो फिचर)
7-September-2015
 माधब भुसाल जक्सन डटकम, भदौ २१ । बिगत दश बर्षदेखि पोखरामा बिभिन्न बिषयमा ब्रिजकोर्स दिदै आएको संस्था निम्स पोखराले सोमबार एक कार्यक्रमको आयोजना गर्दै मेडिकल र नर्सका बिद्यार्थीहरुलाइ बिदाइ गरेको गरेको छ । संस्थाका म्यानेजिङ डिरेक्टर बिक्रम बहादुर बस्नेतले मेडिकल र नर्सका गरि ५० बिद्यार्थिहरुलाइ अभिर एवं खादा लगाएर बिदाइ…
अन्य’ उल्लेख भएको नागरिकता पाइन् भुमिकाले
7-September-2015
काठमाडौ, भाद्र २१ । भूमिकाको नामले चिनिएका तेस्रोलिंगी कैलाश श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता दिएको छ । काठमाडौं नैकाप निवासी भूमिकालाई अन्य उल्लेख गरेर नागरिकता दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले जानकारी दिए । नैकापबाट तेस्रोलिंगी कैलाश श्रेष्ठ र भूमिका एकै व्यक्ति भएको कागज पेश गरेपछि यसअघि लिएको…
तनहुँमा क्याम्पस हाताभित्रै विद्यार्थीको शव भेटियो
7-September-2015
तनहुँ,भदौ २१ । तनहुँको व्यास नगरपालिका विज्ञानटार स्थित आदिकवि भानुभक्त क्याम्पसको हाताभित्रै एक विद्यार्थीको शव भेटिएको छ । सोमबार दिउँसो क्याम्पस परिसरमै मानहुँ घर भई व्यास १ भादगाउँ बस्दै आएका १६ बर्षीय पूर्णबहादुर आलेको शव भेटिएको हो । उनी दमौलीको महर्षि सँस्कृत विद्यालयमा कक्षा १० मा अध्यनरत थिए । गत…
अाइ डिको लोभमा जब नरेले एलिनालाई बिर्सिन्छ । (पात्र परिचय )
7-September-2015
सोझो अनि मिजासिलो स्वभावका छन् नरजंग गुरुङ । पछिल्लो पटक उनले अभिनय गरेको फिल्म ‘नरे’मा पनि उनले निभाएको चरित्रको स्वभाव यस्तै छ । पोखरा र हङकङमा भिआईपी शो भैसकेको यो फिल्म भदौको २२ गते पोखराको पुर्णिमा हलमा पब्लिक शो हुँदैछ । र, यतिबेला यहि फिल्मको प्रचारप्रसारमा नरजंग व्यस्त छन् ।…
निगमका ४ वटै जहाज ग्राउन्डेड
7-September-2015
भदौ २१ काठमाडौं– नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडान गर्ने ४ वटै जहाज आइतबार ग्राउन्डेड भएका छन् । २७ वर्षपछि नयाँ जहाज खरिद गरेसँगै नयाँ गन्तव्यमा धमाधम उडान गरिरहेका बेला गिनमका सबै जहाज अचानक ग्राउन्डेड भएका हुन् । प्राविधिक समस्याले नभई व्यक्तिगत द्वन्द्वले जहाज ग्राउन्डेड गराइएको चर्चा चले पनि पुष्टि हुन सकेको…
नेपाल स्वास्थ्य प्राबिधिक संघ मनाङको अध्यक्षमा राई
7-September-2015
पोखरा २० , भदौ/नेपाल स्वास्थ्य प्राबिधिक संघ (पान) मनाङको अध्यक्षमा दीपेन्द्र कुमार राई निर्बिरोध चयन भएका छन । शुक्रबार सम्पन्न संघको दोस्रो जिल्ला अधिबेशनले राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको हो । संघको उपाध्यक्षमा ईश्वर लम्साल, सचिबमा हिरामणी अधिकारी ,सहसचिबमा स्वस्ति श्रेष्ठ र कोषाध्यक्षमा लक्ष्मी गुरुङ निर्बिरोध…
सकियो म्याग्दीको शिख मेला
6-September-2015
जक्सन डटकम, भदौ २०। म्याग्दीमा जनैपुर्णिमाको अवसर पारेर आयोजना गरिएको शिख मेला सकिएको छ। संस्कृतिको संरक्षण र खेलकुद बिकासका लागी मेला भन्ने मुल नाराका साथ मेलाको आयोजना गरिएको थियो ।  म्याग्दीको शिख गाविस वडा नं २ को स्थानिय क्लब न्यु कान्छी बाराही युवा क्लबले मेला आयोजना गरेको हो । जनैपुर्णीमाको…
Events
Random Picks