नयाँ शक्तिको वार्षिकोत्सव मा ९१ किलो बराबरको केक काटियो
13-June-2018


जक्सन डटकम 
पोखरा, जेष्ठ ३०
नयाँ शक्ति पार्टी नेपालले झण्डै ९१ किलो बराबरको केक काटेर स्थापना दिवसको कार्यक्रम सुरू गरेको छ।
नयाँ बानेश्वरस्थित कार्की पार्टी प्यालेसमा आयोजना गरिएको भेलामा पार्टी स्थापना दिवसको अवसर पारेर केक काटिएको हो। 
कार्यक्रममा उपस्थित सहभागीहरूलाई पार्टीका संयोजक बाबुराम भट्टराईले केक बाडेका छन्। 

 

Write a Comment

Events
Random Picks