पोखरा लगायतका ठाउँमा भुकम्पको धक्का महसुस
20-August-2015

जक्सन डटकम, भदौ ३ । गत बैशाख १२ गते गएका विनाशकारी भुकम्पपछि पनि भुकम्पको परकम्प जाने क्रम अझै रोकिएको छ। आज बिहान मात्रै ११ ४७ मा भुकम्प गएको छ। 

रसुवा केन्द्रबिन्दु भएर ४.५ रेक्टरको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ। भुकम्पको धक्का पोखरामा पनि महसुस गरिएको थियो । 

Events
Random Picks