पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको टेकुघाटमा अन्त्येष्टि
3-March-2019


जक्सन डटकम
पोखरा, फागुन १९

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको आइतबार अन्त्येष्टि गरिएको छ ।

उनको वौद्ध परम्पराअनुसार काठमाडौंको टेकुघाटमा अन्त्येष्टि गरिएको हो । हेलिकोप्टर दुर्घटनामा निधन भएका अन्य ६ जनाको भने शुक्रबार नै अन्त्येष्टि भइसकेको छ ।

 

Write a Comment

Events