बेजोड हावाहुरीले ढाल्यो झम्सीखेलको रुख
19-April-2019

जक्सन डटकम
काठमाडौँ, वैशाख ६

शुक्रबार अपरान्ह हावाहुरीसँगै परेको पानीका कारण ललितपुरको झम्सीखेलस्थित हसपोसा गणेश मन्दिर भित्रको रुख ढलेको छ । रुखले अगाडिपट्टी रहेको मन्दिरकै पर्खाल भत्काएको छ । रुखले मानवीय क्षति नभएको र एउटा स्कुटरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

तस्बिर : कान्तिपुर 

Write a Comment

Events