मच्छिन्द्रनाथको भोटो भेटियो
19-May-2015

दुई साताको प्रयासपछि भोटोलगायत मन्दिरका गरगहना फेला परेको गुठी संस्थानका प्रमुख रुद्रनाथ अधिकारीले बताए  । मन्दिरका भग्नावशेषबाट सिलबन्दी अवस्थाका २९ बाकस निकालिएको छ । हिराजडित बहुमूल्य भोटो, गजुर र ध्वजा सुरक्षित राखिएको छ । बुङ्मतीमा अवस्थित मन्दिर गत वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको थियो । मन्दिर भत्केपछि भोटोलगायत देवीदेवताका गरगहना पुरिएका थिए । 

Events
Random Picks