नवलपुरमा एक महिलाको शव फेला
11-September-2019


जक्सन डटकम 
पोखरा २५ भाद्र 

पुर्व नवलपुरमा एक महिलाको शव फेला परेको छ ।

गैडाकोट नगरपालीका ५ मनकामना वस्ने वर्ष ७० भुमा देवि खत्री आफ्नै घरमा मृत अवस्थामा फेला परेको क्षेत्रीय प्रहरी कार्यालयले जानकारी दिएको छ ।

खत्रीको मृत्युबारे अनुसन्धान भैइरहेको छ ।

Write a Comment

Events
Random Picks