भक्तपुरमा देखाईयो मल्लकालिन युद्धको रणकौशल
9-October-2019

जक्सन डटकम
२२, असौज 
भक्तपुरको मध्यपुर थिमि लाय्कू दरबारबाट बुधबार पापाकुङ्शा एकादशीका दिन मनाइने भूइफसी कुभिण्डो जात्रा सम्पन्न भएको छ । मल्लकालिन युद्धको झल्को दिने  सो जात्रामा खडग, तरवार तथा भाला लिएर  गुठीयारहरु नगर परिक्रमा गर्ने चलन छ ।  कुभिण्डोलाई लायकू दरबारबाट जात्रा गरी  प्रहार गरिन्छ । 

 

Write a Comment