बाजागाजा सहित दुर्गाको मुर्ती बिर्सजन
9-October-2019

जक्सन डटकम
२२, असौज 
नवरात्र सुरु भएसँगै स्थापना गरीएको दुर्गाको मुर्ती टिकाको भोली पल्ट विर्सजन गर्ने गरिन्छ । सोहि चलन अनुसार वाँके जिल्लामा आज नौं दिनसम्म पूजाआजा गरिएका मूर्ति राप्ती नदी किनारमा विसर्जन गरेका हुन् । बिर्सजन गर्दा वाजा गाजा सहित भजन चुढ्का पनि उाउँदै निकै उल्लासमय तरिकाले बिर्सजन गर्ने चलन रहेको छ ।

Write a Comment