पोखरामा टप्स बोर्डिङको बसको ठक्करबाट ज्ञान ज्योतिको विद्यार्थीको मृत्यु
13-December-2015

पोखरा, २७ मंसिर । पोखराको काजिपोखरीमा स्कूल बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । 

ग १ क १७१६ नम्बरको टप्स बोर्डिङ स्कुलको बसको ठक्करबाट ज्ञान ज्योति वोर्डिङ स्कुलमा अध्ययनरत ९ बर्षीय अनिस पुर्जा पुनको मृत्यु भएको छ ।  बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

 

Write a Comment