मेडिकल शिक्षामा बदमासी : केयुले कसैलाई टेरेन
19-December-2015

काठमाडौं – मेरिटमा भर्ना गर्न सरकारले गरेको निर्णयविपरीत यसअघि मातहत कलेजले गरेका भर्नालाई वैधता दिन काठमाडौं विश्वविद्यालय कलेज प्रकाशन गरेको पूरानै सूचीलाई नयाा भन्दै प्रकाशित गरेको छ ।
विश्वविद्यालयले तीन दिनअघि कलेजअनुसारका मेरिट लिस्ट (योग्यता सूची) भन्दै प्रकाशित गेको विवरण डेढ महिनाअघि नै कलेजले सार्वजनिक गरिसकेका थिए ।
सर्वोच्च अदालतले चालु भर्ना रोकेर फेरि फारम भराउन र नयाँ मिति तोकेर मेरिटका आधारमा भर्ना प्रक्रिया सार्न आदेश दिए पनि केयुले पुरानो सूची जस्ताको त्यस्तै सार्वजनिक गरी त्यसलाई समेत लत्याएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Write a Comment

Events
Random Picks