तातोपानी नाका नेपालको लागि सधैं बन्द हुनसक्ने संकेत
29-February-2016

काठमाडौं–चीनले वैशाख १२ को शक्तिशाली भूकम्पपछि बन्द मुलुकको सबैभन्दा ठूलो उत्तरी नाका ‘तातोपानी–खासा’ नखोल्ने संकेत गरेको छ ।

नेपालले भूकम्पसँगै बन्द गरिएको तातोपानी नाका र खासास्थित चिनियाँ भन्सार छुट खुलाउन पटक–पटक गरेको आग्रहमा जवाफ पठाउँदै चिनियाँ अधिकारीले भौगोलिक कारण उक्त नाका सधैंका लागि बन्द हुन सक्ने जनाउ दिएको हो ।

आजको नागरिक दैनिकमा खबर छ ।

Write a Comment

Events
Random Picks