डाक्टरको मात्रै होइन पाइलटको सर्टिफिकेट पनि शंकास्पद
26-March-2016

काठमाण्डु, १४ चैत– नक्कली प्रमाणपत्र लिएर ठूलो संख्याका कथित डाक्टरहरुलाई हालै नेपाल प्रहरीले पक्राउ गरेकोमा नक्कली प्रमाणपत्र पेस गरी पाइलट बन्ने पनि पर्याप्त रहेको चर्चा हुन थालेको छ । यसरी नक्कली प्रमाणपत्र लिएर विमान उडाउनेमा नेपाल वायुसेवा निगमका एक जना पाइलटको नाम पनि चर्चामा आएको छ ।

प्रशंग निगमका विमान चालक सुवास रिजालको हो । उनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने निगमभित्रै चर्चामा आउन थालेको छ । रिजालको प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको स्रोतले बतायो ।

नेपाल समाचारपत्रबाट

Write a Comment

Events
Random Picks