बझाङमा भूकम्प गयो
30-April-2016

काठमाडौं, वैशाख १८ – बझाङमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ ।

दिउँसो १२ बजेर २८ मिनेटमा बझाङ केन्द्रविन्दु ४ दशमलव २ रेक्टर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

Events
Random Picks