सगरमाथामा भिडभाड
16-May-2016

काठमाडौं, जेठ ४ / दुई वर्ष आरोहण शून्य भएको सर्वोच्च शिखर सगरमाथामा यसपालि संसारभरका करिव ७ सय आरोही एकै दिन जम्मा हुदाँ फेदीबाट चुचुरो आवागनमा आरोहीको भिड लागेको छ । नागरिक दैनिकमा समाचार छ।
 
यसपालि वसन्त ऋतुमा सगरमाथा शिखर चुम्न गत वर्ष चैतबाटै त्यातिर लम्केका आरोही अहिले आधार शिविर दिनहुँ उकालो लागिरहेका छन् ।
 
चुचुरो पुग्ने लालसा र पुगेपछि फर्कने हतारोका कारण बाटो जाम हुन थालेको छ।

Write a Comment

Events
Random Picks