लापरबाही कस्को ?
22-June-2016

-राज गुरुङ

लापरबाही कस्को ?
पोखराका करिब छत्तिस हजार ग्राहकले पिउने खानेपानीको मुख्य स्रोत मर्दिखोलामा यसरी लास जलाउने, गाडी धुने, कुदाउने, भैंसीको पौडी खेल्ने स्थल बनेकोे मात्र नभई अहिले जिल्ला बिकास समिती कास्कीले रु. 35 लाखमा सोही ठाऊंमा बालुवा निकाल्न लाई ठेक्का (टेण्डर) आह्वान गरेको छ । हैन यो खानेपानी संस्थानको काम जनतासंग पैसा मात्र असुल्ने हो की शुद्द खानेपानी खुवाउनेतिर पनि ध्यान दिने हो ??? लौ, जागौं जनता ! यसलाई ब्यबस्थापन गर्न सबैबाट दबाब दिऔं । हैन भने हिलो, मैला पानी खान तयार होऔं ।

 

Write a Comment