भूकम्पमा भत्किएका घर बनाउन २३ हजारको खातामा रकम जम्मा
4-July-2016

काठमाडौं, असार २० – भूकम्पमा भत्किएका घर बनाउन २३ हजार २ सय ९८ जना घरधनीको बैंक खातामा ५० हजार रुपैयाँका दरले अनुदान जम्मा भएको छ । 

अनुदान पाउन योग्य साढे पाँच लाख घरधुरी मध्ये अहिलेसम्म २ लाख ९ हजार पाँच सय ३४ घरधनीसँग सम्झौता भएको र उनिहरुको खातामा पनि रकम जम्मा गर्ने काम भैरहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रिय आयोजना कार्यान्वयन इकाईले जनाएको छ । 

Write a Comment

Events
Random Picks