पुर्वराजा ज्ञानेन्द्रको ७०औं जन्मदिन : बेलुका ६ बजेसम्म निर्मल निवास खुल्ला
7-July-2016

काठमाण्डु, २३ असार– पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार भव्यताका साथ आफ्नो ७० औँ जन्मदिन मनाउँदै छन्। जन्मदिनको अवसरमा शुभकामना दिन राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा निर्मल निवासमा पुगेका छन् ।

बिहानै ७ बजे सामाजिक संजालबाट शुभकामना दिएका थापा केही समयपछि महराजगञ्जस्थित निर्मल निवास पुगेका थिए । पूर्वराजालाई शुभकामना दिन चाहने शुभेच्छुकका लागि बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म निर्मल निवास खुल्ला हुनेछ ।

 

Write a Comment

Events
Random Picks