नाकाबन्दीको बेला बाहिरबाट ल्याइएका ग्यास सिलिन्डर अब निःशुल्क साटिने
15-July-2016

काठमाण्डु, ३१ असार– नाकाबन्दीको बेला उपभोक्ताले काठमाण्डु उपत्यका बाहिरबाट ल्याएका ग्यास साट्न पाउने भएका छन् । नेपाल एलपी ग्यास उद्योग संघले साउन १ गतेदेखि उपत्यकाभित्रै निःशुल्क सिलिन्डर साट्न पाउने व्यवस्था गर्दै छ ।

बिहीबार बसेको संघको बैठकले उपत्यका बाहिरका सिलिन्डर काठमाण्डुका विभिन्न ग्यास गोदामबाट साट्ने व्यवस्था गर्ने निर्णय गरेको छ ।

कारोबार दैनिकबाट
 

Write a Comment

Events
Random Picks