खुल्यो स्कुल..
31-May-2015

काठमाडौ, जेष्ठ १७ - भूकम्पपछि बन्द भएका राजधानीका स्कुलहरु आइतबारदेखि पुन: संचालनमा आएका छन् । वैशाख १२ मा महाभूकम्प आएको ३६ दिनपछि काठमाडौंलगायत भूकम्प प्रभावित जिल्लाहरुमा आइतबारबाट स्कुल सुरु गरिएको हो ।

भूकम्पका कारण देशभर हज्जारौं स्कुलका भवनमा क्षति पुगेको छ । यसैले कतिपय स्कुलहरुले विद्यार्थीलाई परामर्श कक्षा समेत चलाएका छन् । यो शैक्षिक शत्रको पहिलो कक्षा भएकाले पनि कतिपय स्कुलले पाठ्यक्रममा प्रवेश नगरी आएको कक्षा छोट्याए पनि । आइतबारदेखि खुलेको भक्तपुरको पद्मा उच्चमाध्यमीक विद्यालय पनि एक हो ।

 

 

 

 

 

 

 

 

source:http://www.ekantipur.com/np/2072/2/17/full-story/410021.htm

 

Write a Comment

Events
Random Picks