फेसबुकमा अाबद्ध महिलाहरूकाे समूह जि अार अार (GRR) द्धारा सरसफाई
1-August-2016

स्वच्छ सफा समुन्त पाेखरा हाम्रो चाहना भन्ने मुल नाराका साथ पाेखरामा सामाजिक सञ्जाल फेसबुक मा अाबद्ध महिलाहरूकाे समूह जिअार अार ले सरसफाइ कार्यक्रम सम्पन्न गरेकाे छ। समय समयमा सामाजिक कार्य गर्दै अाई रहकाे उक्त समुहकाे अायाेजनामा भएकाे सर सफाई कार्यक्रम पाेखराका मुख्य चाेक महेन्द्रपुल बाट सुरू भई पालिखेचाेक,तेर्सापर्टी हुँदै भैरब टाेलमा पुगेर समापन भएकाे थियाे ।

साथै उक्त सरसफाई कार्यक्रममा युवा सन्जाल एम.एम.अार,एम डब्लु अार अार,वाई एफ सि लगायतकाे सक्रियता रहेकाे जिअार अार कि सञ्चालीका मध्येकी पाेखराकी एडमिन शर्मीला कार्कीले जानकारी दिईन्। हाम्राे सञ्जालले महिला लाई मात्र नभई पाेखरालाई सम्मुनत बनाउन सामाजिक कामकाे लागि हरहमेसा तत्पर रहेकाे पनि उनले बताईन्।

Related Images
Events
Random Picks