चार किलो चरेसहित तिन जना पक्राउ
9-August-2016

साउन२५-धादिङको आदमघाटबाट बेच्नका लागि काठमाडौंमा लागियको चरेस सहित तिन जना पक्राउ परेका छन्। सोह्रखुट्टे प्रहरीले ४ किलो चरेसहित ३ जनालाई पक्राउ गरेको छ ।ढल्कुबाट धादिङका उत्तम तामाङ, मकवानपुरका दिलबहादुर लामा र चितवनका बिशाल पुनलाई पक्राउ गरिएको डिएसपी सोमेन्द्रसिंह राठौंरले जानकारी दिए ।