सुन टल्काइदिन्छु भन्दै यसरी लट्छन् ?
29-August-2016

भदौ १४ काठमाडौं

गहना मैलोधैलो भएको छ ? चिन्तानलिनुस्, घरैघर सफा गरिदने समूह डुल्दै छन् । टलक्क टल्कने सफा गहना लगाउन चाहनाले यस्ता व्यक्तिलाई गहना सुम्पेर ढुक्क चाहिँ नहुनुस् किनकि तपाईं तिनिहरुबाट लुटिन सक्नुहुन्छ ।

सफा गर्ने बहानामा गाउँ–गाउँ चहार्ने समूहले सायन प्रयोग गरेर सुन लुटिरहेको पाइएको छ । पुराना गहना पनि एकैछिनमा टल्काइदिने भन्दै रसायन प्रयोग गर्ने लुटेराले प्रत्येक गहनाबाट थोर-थोरै सुन निकाल्ने गर्छन ।

आजको नागरिक दैनिकमा खबर छ ।

Write a Comment

Events
Random Picks