ग्रामीण सडकमा जीप चलाउने एक मात्र महिला ड्राइभर
5-November-2016

यतिवेला फेसबुक तथा न्युजहरुमा वालि नै वालिको चर्चा छ । जता जाउ जे गरु वाली नै वाली कहिले पाकिस्तानका चायवाला हुँदै ग‍ोरखाकी तरकारीवालीको फोटो भाइरल भएछ कहिले दाङ घोराहीकी रिक्सावालीको फोटो नि भाइरल बनाउने रे । भाइरल बनाउन स्याङ्जाकी ड्राइभरवालीको पनि किन नबनाउने । एक बर्ष पहिले कान्तिपुर दैनिकमा समाचार छापिएकै आधारमा परिचित बनेकी यी ड्राइभरवालीलाई देशमा मात्र होइन विदेशसम्म भाइरल बनाउन परेको छ ।

दुर्गम अनि कहाली लाग्दा ग्रामीण सडकमा जीप चलाउने एक मात्र महिला ड्राइभर हुन यीनी । लौ अव यीनलाई अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन सबैले सहयोग गरौ । उनी चालक उनको श्रीमान सहचालक बनेर काम गर्द आएका छन् । लोग्ने मान्छेको विश्वास नलिएर उनकै जीप कुरेर बस्छन् मर्द मानिने लोग्ने मान्छेहरु पनि ।।

Write a Comment

Events
Random Picks