पोखरा nadipur घर मा राखेको bike हराएको सुचना
9-July-2017

२६ असार
जकसन डटकम

पोखरा Nadipur घर मा राखेको (ग १३ प)४५८० 13 प 4580 Gada blue कलर को pulsur 220 bike हिजो चोरी भयको हुदा येदि कसैले सो bike फेला पार्नु भयमा सम्बन्धित बेक्ती लाई खबर गरिदिन हुन अनुरोध गर्दछु।। 

mob.9804154685 .9804131910

Note:- Bike फेला पार्नु हुने महानुभाब लाई रु १० हजार पुरुस्कार दिइने छ।।

PLEASE SHARE!!!!

Write a Comment

Events
Random Picks