आज विश्व आदिवासी दिवस
8-August-2017


जकसन डटकम
पोखरा, २५ साउन


आज बुधबार विश्व आदिवासी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि हेरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाउन थालिएको हो । 

आदिवासी जनजातिको अधिकार स्थापित गराउन देशभर आन्दोलन गरिरहेका आदिवासी जनजातिले यो दिवस आन्दोलनकै रुपमा मनाइरहेका छन् । दिवसको अवसरमा दिउँसो १२ बजे काठमाडौंको भृकुटीमण्डपबाट बृहत सांस्कृतिक, झाँकीसहितर्को याली निकाल्ने तयारी छ र्। याली भद्रकाली—शहिदगेट—न्यूरोडगेट—रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर मूल समारोहमा परिणत हुनेछ ।

यसैबिच आज पोखरामा पनि विश्व आदिवासी दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको ।

Write a Comment