डा. गोविन्द केसीको १२ औं अनशन सुरू
25-September-2017


जकसन डटकम
पोखरा, ०९ असोज

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर  ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको भन्दै डा गोविन्द केसीले १२औं अनसन सुरू गरेका छन्। जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको पुष्टि भएकाले आफूले अनशन थालेको डा. केसीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

Write a Comment

Events