गण्डकी मेडिकल कलेजमा विवाद भिडियो
3-November-2017


जकसन डटकम
पोखरा, १८ कात्र्तिक

पोखरा पृथ्वीचोकमा रहेको गण्डकी मेडिकल कलेजमा विरामीको मृत्यु भएपछि मृतकका आफन्त र अस्पताल प्रशासनवीच विवाद भएको छ । स्याङजा अर्जुनचौपारीकी बर्ष १९ की गीता अर्यालको उपचारको क्रममा मृत्यु भएपछि विवाद भएको हो । 

गत ११ गते अर्यालको शल्यक्रिया गरेर बच्चा निकालिएको थियो । अर्यालको मृत्युको बिषयमा अस्पतालको लापरबाही रहेको र ठोस जानकारी नदिएको आफन्तले जनाएका छन् । 

Write a Comment