काठमाडौं महानगरपालिकाले २५ करोड रुपियाँ खाल्डाखुल्डी पुर्ने
5-November-2017

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने भित्रि सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने भएको छ ।

महानगरले २५ करोड रुपियाँ लागतमा खाल्डाखुल्डी पुर्न लागेको हो ।

त्यसका लागि ठेक्का आव्हान गरिसकेको महानगरपालिकाले जनाएको छ ।

यहि मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी पुरेर कालोपत्रे सुरु गनेै महानगरको योजना छ । 

Write a Comment

Events
Random Picks