भक्तपुरमा शव भेटियो
9-November-2017

२३ कात्तिक,

भक्तपुर नगरपालिका–१० नपली सिर्जनानगरमा बिहीबार एक पुरुषको शव भेटिएको छ ।

नयाँ बन्दैै गएको आफ्नै चारतले घरको चौथो तलामा झुण्डिएको अवस्थामा ४७ वर्षीय राजकुमार जोशीको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक गोपाल ढकालले जानकारी दिए ।

घटनाबारे अनुसन्धान सुरु गरी शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएको उनले बताए ।

स्रोत- onlinekhabar

Write a Comment

Events