नेपाली बजारमा आज सुनको भाउ
3-December-2017


जकसन डटकम
पोखरा, १७ मंसिर

नेपाली बजारमा आज छापावाल सुनको भाउ तोलामा ५५ हजार ५ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार  तेजावी सुनको भाउ भने  तोलाको ५५ हजार २ सय रहेको छ । आज चाँदी  ७ सय ४० मा कारोबार भईरहेको महासंघले जनाएको छ । 

Write a Comment

Events
Random Picks