बाघको आक्रमणबाट तीन जना घाइते
11-January-2018


जकसन डटकम
रुपन्देही,  २८ पुस

रुपन्देहीमा बाघको आक्रमणमा परेर तीन जना घाइते भएका छन । प्रहरीका अनुसार बिहीबार देबदह ११ रेरामा बाघको आक्रमणबाट स्थानीय गंगाबहादुर नेपाली , बद्रि मुसलवान , संजय मगर घाइते हुनुभएको हो । गाउँमा एक्कासी बाघ आएपछि धपाउने क्रममा उनीहरुमाथी बाघले आक्रमण गरेको हो । घाइतेहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Events
Random Picks