सिन्धुपाल्चोकमा मिनिट्रक दुर्घटना, दुईजनाको मृत्यु
13-January-2018


जकसन डटकम
सिन्धुपाल्चोक, ३० पुस

सिन्धुपाल्चोकमा शनिबार राति भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ । बा ४ ख २९६० नम्बरको मिनिट्रक चौतारा–गिदाने सडकखण्डमा पल्टिँदा ज्यान गुमाएका मध्ये शशिकुमार लामाको मात्र परिचय खुलेको ट्राफिक प्रहरीले जनाएको छ । अर्का एकजनाको पहिचान हुन सकेको छैन ।  

Write a Comment

Events
Random Picks