ict
सबैभन्दा धेरै नाफा कमाएका विश्वका १० स्मार्टफोन
22-April-2018
दुनियाँमा सबैभन्दा धेरै मुनाफा कमाउने स्मार्टफोन कुन कुन हुन् ? सायद यो चासो धेरैको हुनसक्दछ । रिसर्च कम्पनी काउन्टरप्वाइन्टले सन् २०१७ को चौथो त्रैमासिकको तथ्यांकको आधारमा विश्वमा सबैभन्दा धेरै मुनाफा कमाउने १० स्मार्टफोनको सूची तयार पारेको छ । यी १० स्मार्टफोनले विश्वमा उक्त अवधिमा कुल बिक्री भएका स्मार्टफोनको ९० प्रतिशत…
अब फेसबुक-ट्वीटरमा नक्कली अकाउन्ट पत्ता लगाउन सकिने
21-April-2018
फेसबुक तथा ट्वीटरजस्ता सोसल नेटवर्किंङ साइहरुमा कुनै नक्कली अकाउन्ट पत्ता लगाउन अब सहज हुनेछ । वैज्ञानिकहरुले यसका लागि एक नयाँ एल्गोरिदम विकसित गरेका छन् । समाचार अनुसार, यो नयाँ विधि उक्त धारणामा आधारित छ कि नक्कली अकाउन्टमा प्रयोगकर्ताका आचरण सक्कली अकाउन्टमा भन्दा असामान्य हुन्छन् । नक्कली अकाउन्टबाट मानिसहरुले आफ्नो नेटवर्कमा…
यो हाे विश्वकै सबैभन्दा सानो कम्प्युटर
3-April-2018
ताइवानको एलाइट ग्रुप कम्प्युटर सिस्टम्स (इसीएस) ले संसारको सबैभन्दा सानो विन्डोजमा आधारित मिनी पीसी ‘लिभा क्यू’ भारतको बजारमा ल्याएको छ । भारतमा यसको मूल्य करबाहेक १५ हजार ५ सय भारु पर्नेछ । यो पीसी आधुनिक इन्टेल अपोलो लेक एसओसी प्रोसेसर, ४ जीबी र्‍याम, ३२ जीबी ईएमएमसी एटोरेज र एचडीएमआई २.०…
१ अर्ब भन्दा धेरै अकाउन्ट भएको जिमेल भयो १४ वर्षको, यस्ता छन अरु रोचक तथ्य
3-April-2018
जक्सन डट कम  विद्युतीय हुलाकको दुनियाँलाई बदलिदिएको जिमेलको सुरुवात सन् २००४ को अप्रिल १ मा भएको हो । अहिले जिमेलले १४ वर्ष पूरा गरिसकेको छ । आउनुस् जिमेलसँग जोडिएका केही रोचक तथ्यहरु जानाैंः · विश्वमा १ अर्ब भन्दा धेरै जिमेल अकाउन्ट छन् । ७ फेब्रुअरी २००७ मा पहिलोपटक सर्वसाधारणका लागि…
किन गुमायो फेसबुकले एक सातामै ५८ अर्ब डलर ?
24-March-2018
जक्सन डट कम  चैत्र १०, पोखरा । फेसबुकले आफ्नो तथ्यांक अनधिकृत रुपमा अरुलाई दिएको विवादपछि यो साता कम्पनीको मूल्य ५८ अर्ब डलर कम भएको छ। करिब ५ करोड प्रयोगकर्तालाई असर पु¥याएको यो काण्डपछि फेसबुकका सिइओ मार्क जुकरवर्गले माफी मागेका छन्। तर जुकरवर्गले माफी मागिसकेपछि पनि लगानीकर्ताहरुले सेयर बेच्ने क्रम रोकेका…
के फेसबुकको बलमा चुनाब जितेका थिए ट्रम्पले ?
23-March-2018
यस विषयमा धेरै सनसनीपूर्ण विषयहरु छन्, अनैतिक व्यवहारका आरोप प्रत्यारोप छन्, भावनाहरुका साथ खेलवाड छन् भने तथ्यांकहरुको दुरुपयोगका घटना पनि छन् । फेसबुक र तथ्यांकहरुको धन्दा गर्ने कम्पनी क्याम्ब्रिज एनालिटिका यो विषयवस्तुको केन्द्रमा छ । त्यसमाथि मानिसका निजी जानकारी तथा त्यससँग जोडिका डाटाको गलत प्रयोग गरेको आरोप छ । क्याम्ब्रिज…
कपडा धुने मात्र होइन, अब पट्याउने मेसिन पनि आयो
16-March-2018
जक्सन डट कम  चैत्र २, पोखरा । २१औ शताब्दीको व्यस्त जीवनमा कसैले पनि घरधन्दामा धेरै समय दिन सक्दैनन् । अझ बालबच्चा हुनेहरूका लागि त समयको व्यवस्थापन थप चुुनौतीपूर्ण हुन्छ । बच्चाहरू धेरै फोहोर गर्ने भएकाले कपडा धुने, सुकाउने, पट्याउने लगायतका झण्झटले खासगरी आमाहरूलाई सताएकै हुन्छ । यस्तो अवस्थामा ‘फोल्डी मेट’ तपाईको…
सास फेर्ने रोबोट, जसले लगाउँछ गहिरो निद्रा
15-March-2018
रोबोटसँग सुत्ने कुरा आफैंमा अनौठो लाग्छ । यसबाट तपाईंको पार्टनर रिसाउन सक्छन् । यो यस्तो रोबोट हो, जसले तपाईंलाई गहिरोसँग निदाउन मद्दत गर्छ । यो विश्वको पहिलो ‘स्लिप रोबोट’ हो । यसको नाम हो- सोम्नक्स । यो वास्तवमा मानवजस्तो नभइ बदाम आकारको सिरानीजस्तो छ । तर, यसले मानिसको जस्तो अनुभूति…
मेमोरी कार्डबाट हराएको फाइल कसरी पाउने?
27-February-2018
आजभोली डिजिटल प्रविधि स्मार्टफोन, डिजिटल क्यामरा इत्यादिमा स्टोरेज क्षमता बढाउन माइक्रोएस्डी कार्ड (मेमोरी कार्ड) को प्रयोग गरिन्छ। प्रयोगकर्ताले आफूलाइ चाहिने डाटा, फोटो, भिडियो तथा गित इत्यादि आफ्नो डिभाइसमा सेभ गर्न मेमोरी कार्डको प्रयोग गर्छन्। यही मुख्य बिशेषताका कारण यो सानो स्टोरेज डिभाइस धेरै भन्दा धेरै प्रयोगकार्ताले मन पराएर विश्वब्यापी रुपमा…
Events
Random Picks