ict
आइफोनमा भाइरसको समस्या
31-January-2019
जक्सन डटकम पोखरा, माघ १८ एप्पलको आइफोनमाथि साइबर हमला भएको छ । आइफोनको एउटा एपमा बग देखा परेको छ, जसका कारण आइफोन प्रयोगकर्ताले समस्याको सामना गर्नुपरेको छ । प्रयोगकर्ताले आइफोन तथा आइप्याडमा भिडियो कलिङ्गका लागि प्रयोग हुने फेसटाइम एपमा ग्रुप भिडियो कल गर्नमा समस्या उत्पन्न भएको छ । फेसटाइम एपमा…
अमेजनमा सामान अर्डर गर्दा रोबोटले गर्न थाल्यो डेलिभरी
31-January-2019
जक्सन डटकम पोखरा, माघ १७ इ- कमर्श कम्पनी अमेजनले रोबोटबाट ग्राहकहरुको घरसम्म सामानहरु पुर्याउने सेवाको परीक्षण सुरु गरेको छ । अमेरिकाको वाशिङटन राज्यमा अमेजनले आफ्नो डेलिभरी रोबोट स्काउटको परीक्षण सुरु गरेको हो ।वाशिङटन राज्यको नोहोमिस काउन्टीमा विभिन्न ६ वटा स्वचालित रोबोट ट्रकबाट ग्राहकको घरसम्म सामानहरुको पूर्याउन सुरु गरिएको छ । सुरुवातमा…
फेसबुकको 'रिसर्च' एप एप्पलद्वारा रोक
31-January-2019
जक्सन डटकम पोखरा, माघ १७ फेसबुकले प्रयोगकर्ताको गोपनियता कायम राख्नेबारे गरेको सम्झौता तोडेको भन्दै एप्पलले आफ्ना प्रयोगकर्ताको आइफोनमा फेसबुकको 'रिसर्च' एप नराख्ने जनाएको छ। मंगलबार मात्र फेसबुकले 'रिसर्च' एपका माध्यमबाट प्रयोगकर्ताका व्यक्तिगत डाटा र जानकारी संकलन गरिरहेको खुलासा भएको थियो। यो एपले प्रयोगकर्ताले चलाएका अरू एप, व्यक्तिगत म्यासेज र उनीहरूको लोकेशन डाटाबारे…
अब आइईएलटीएसको परीक्षा कम्प्युटर प्रणालीमा
21-January-2019
जक्सन डटकम  पोखरा ७ माघ अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आइईएलटीएस) को परीक्षा अब कम्प्युटर प्रणालीबाट पनि दिन सकिने भएको छ । यसअघि आइईएलटीएस परीक्षा कागजी प्रणालीमा मात्रै थियो । अब परीक्षार्थीले दुई मध्ये एक विकल्प रोजेर आफूलाई सहज हुने प्रणालीबाट परीक्षा दिन सक्नेछन् । कम्प्युटर प्रणालीबाट लिइएको परीक्षाको नतिजा…
संसारका करोडौं मनिसहरुको नशा बनेको 'टिकटक'को यस्ता छन् रोचक तथ्यहरु
20-January-2019
इन्टरनेट प्रयोग गर्ने हरेक उमेरका मानिसहरु अहिले एउटा चिनियाँ एपमा झुम्मिएका छन् । टिकटक एपमा पृष्ठभूमिको आवाजमा ओठ चलाएर १५ सेकेण्ड सम्मको आफ्नो भिडियो बनाएर अपलोड गर्नेहरुको संख्या करोडौं पुगेको छ । के हो टिक टक ? टिक टिक एक सोसल मिडिया एप्लिकेसन हो । जसका माध्यमबाट स्मार्टफोन प्रयोगकर्ताले छोटा…
भारतले अन्तरीक्षमा रोबोट पठाउने
20-January-2019
जक्सन डटकम पोखरा, माघ ६ भारतीय अन्तरीक्ष एजेन्सी इसरोले अन्तरीक्षमा परीक्षणका लागि जनावरको साटो रोबोट पठाउने भएको छ । विभिन्न देशहरुले अन्तरीक्ष परीक्षणका लागि कुकुर तथा बाँदर लगायतका जनावर पठाउने गरेकोमा भारतले भने रोबोट पठाउने निर्णय गरेको हो । सन् २०२१ मा अन्तरीक्षमा मानिस पठाउने योजनामा रहेको भारतले त्यसअघिको परीक्षण…
उपत्यकाभित्रको सुरक्षा चुनौती जटिल बन्दै
20-January-2019
जक्सन डटकम  काठमाडौँ, माघ ६ काठमाडौँ उपत्यकाभित्रको सुरक्षा चुनौती जटिल बन्दै जाँदा यसका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको छ ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भर्खरै गरेको अध्ययनअनुसार काठमाडौँको नौ हजार ११७, भक्तपुर पाँच हजार ९८५ र ललितपुरको ६ हजार ३३९ स्थानमा क्यामरा राख्नुपर्ने देखिएको…
टेलिकमको 'विन्टर अफर'
13-January-2019
जक्सन डटकम पोखरा, पुष २९ नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर ल्याएको छ । उक्त अफर अन्तर्गतको सेवा आइतबारदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिनेछ । १- ह्याप्पी विकेन्ड प्याक जीएसएमरसीडीएमए प्रिपेड रपोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक…
चिनियाँ यान चन्द्रमाको टाढाको भागमा अवतरण
3-January-2019
जक्सन डटकम काठमाडौँ, पुस १९ चीनले उसको रोबोटिक अन्तरिक्ष यानले चन्द्रमाको यसअघि अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गरेको जनाएको छ। बेइजिङमा स्थानीय समयानुसार दश बजेर २६ मिनेट जाँदा उक्त मानवरहित चाँग इ-४ नामक यान चन्द्रमाको दक्षिणी ध्रुव(एटकेन बेसिनमा अवतरण गरेको थियो। उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक…