ict
क्याम्ब्रिज एनलिटिका प्रकरणलाई लिएर फेसबुकविरुद्ध मुद्दा दायर
27-December-2018
जक्सन डटकम पोखरा, पुष १२ अमेरिकाले फेसबुकविरुद्ध पहिलोपटक महत्त्वपूर्ण कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ। राजधानी वासिङ्टन डीसीका प्रमुख अभियोजनकर्ताले क्याम्ब्रिज एनलिटिकासँग जोडिएको गोप्य सूचना चुहावट प्रकरणमा फेसबुकको भूमिकालाई दण्डित गर्ने उद्देश्यका साथ फेसबुकविरुद्ध मुद्दा दायर गरेका छन्। फेसबुकले चाहिँ डिस्ट्रिक्ट अफ कोलम्बियाका महान्यायाधीवक्ताले बुधवार दर्ता गरेको मुद्दाबारे अध्ययन गरिरहेको…
पुस १५ देखि इन्टरनेटको मूल्य बढ्ने
22-December-2018
जक्सन डटकम पोखरा, पुस ७ निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको उपभोक्ता मूल्य बढाउने निर्णय गरेका छन्। यो वर्षको बजेटसँगै आएको आर्थिक ऐनमा इन्टरनेटमा १३ प्रतिशत सेवा शुल्क लगाउने नीति ल्याएपछि सोही शुल्क उपभोक्ताबाट उठाउने निष्कर्षमा पुगेको सेवा प्रदायकहरूको छाता सङ्गठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान)ले जानकारी दिएको…
भायानेटले नेपालभर “अल्ट्रा–ब्रोडब्याण्ड इन्टरनेट” फाइबर नेटवर्क निर्माण गर्दै, यस्ता छन विशेषता
21-December-2018
जक्सन डटकम पोखरा, पुस ६ इन्टरनेट, टिभी सेवा प्रदायक भायानेट कम्युनिकेसनले नेपालभर अल्ट्रा–ब्रोडब्याण्डको माध्यमबाट फाइबर–टू–द–होम (एफटिटिएच) जडान गर्ने भएको छ । कम्पनीले नोकियासँग साझेदारीको घोषणा गरेसँगै २०१९ सम्ममा नेपालभर फैलिएका आफ्ना २ लाखभन्दा भन्दा बढी ग्राहकहरुका लागि उक्त सेवा जडान गर्ने भएको हो । कम्पनीले ल्याउन लागेको उक्त अल्ट्रा ब्रोडब्यान्डले हरेक…
धुलिखेलमा फ्रि वाइफाइ सेवा शुरु
3-December-2018
जक्सन डटकम काभ्रेपलाञ्चोक,मङ्सिर १७    रासस धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा शुरु गरेको छ । आइतबार सरस्वती बजार परिसर ९पार्क०बाट फ्रि वाइफाइ सेवा शुरु गरिएको हो ।  नगरप्रमुख अशोक ब्याञ्जूले नगरको अन्य १२ पर्यटकीय क्षेत्रमा फ्रि वाइफाइ सेवा विस्तार गरिने जानकारी दिँदै भने, “धुलिखेल पर्यटकीयस्थल हो, पर्यटक…
इन्स्टाग्राममा नयाँ फिचर
3-December-2018
जक्सन डटकम पोखरा, मंसिर १७ फोटो शेयरिङ एप इन्स्टाग्रामले पछिल्ला दिनमा प्रयोगकर्ताका लागि एक पछि अर्को गर्दै नयाँ फिचर ल्याइरहेको छ । हालै इन्स्टाग्रामले अर्को एक नयाँ फिचर ल्याएको छ । उक्त फिचरका माध्यमबाट प्रयोगकर्ताले आफ्नो इन्स्टाग्राम स्टोरीलाई केही साथीसँग शेयर गर्न सक्दछन् । यो फिचरले एकातर्फ इन्स्टाग्राम प्रयोगकर्तालाई पर्सनलाइज्ड…
विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने चीनको लक्ष्य
2-December-2018
चीन,मंसिर १६ चीनको एक कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । यदि चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२० बाट विश्वका सबै मानिसले स्याटेलाइटको माध्यमबाट सीधै हाई स्पीड वाईफाई इन्टरनेट प्राप्त गर्नेछन् ।कम्पनीका अनुसार,…
गुगल: डेटा सुरक्षा कानुनको उल्लङ्घन गरेको आरोप
29-November-2018
मङ्सिर १३ गुगलले प्रयोगकर्ताहरूको स्थान पत्ता लगाउने क्रममा डेटा सुरक्षासम्बन्धी यूरोपेली कानुनहरूको उल्लङ्घन गरेको आरोप लागेको छ। यूरोपका सातवटा उपभोक्ता अधिकारवादी सङ्गठनहरूको समूहले आ-आफ्ना देशका डेटा सुरक्षा नियामक निकायहरूसमक्ष गुगलको ट्रयाकिङ प्रणाली विरुद्ध उजुरीहरू दायर गर्ने बताएका छन्। गुगलले प्रयोगकर्ताहरूको राजनीतिक विचार, धर्म तथा यौनिकताबारे जानकारी खुलाउने खालका तरिकाहरू अपनाएर…
पोखरामा भित्रियो प्यासेन्जर गाडी नयाँ टाटा टिगोर
29-November-2018
जक्सन डटकम पोखरा, मंसिर १३ टाटा मोटर्सको उत्पादन टाटा टिगोर गाडी पोखरामा भित्रिएको छ । टाटा कम्पनीका उत्पादन नेपालमा आधिकारिक रुपमा विक्रि गर्ने सिप्रदी ट्रेडिङ प्रालिले पोखरामा विहिबारदेखि यो गाडी लन्च गरेको हो । पोखरामा विहिबारदेखि शुरु भएको सफल पोखरा एक्स्पो एवं तेस्रो व्यापार मेलाको स्टलमा गण्डकी प्रदेशक मुख्यमन्त्री पृथ्वीसुब्बा…
मङ्गल ग्रहमा 'इन्साइट' रोबोटको सफल अवतरण : नासामा हर्षोल्लास
28-November-2018
नासा,मंसिर १२ अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलो पटक मङ्गल ग्रहको भित्री भागसम्म अनुसन्धान गर्न एउटा अन्तरिक्ष यान सफलतापूर्वक अवतरण भएको जनाएको छ। 'इन्साइट' नाम दिइएको अन्तरिक्षयानले निकै जोखिमपूर्वक सो रातो ग्रहको वायुमण्डलभित्र प्रवेश गरेको थियो। अवतरण गर्नुअघि त्यो यान प्रतिघण्टा २० हजार किलोमिटरसम्मको गतिमा उडेको थियो। सो रोबोटजडित यानको सहायताले…