ict
काठमाडौँ उपत्यकाका ७० स्थानमा ‘स्मार्ट डस्टबिन’
27-November-2018
जक्सन डटकम काठमाडौँ,मङ्सिर ११    रासस काठमाडौँ महानगरपालिकाको सहकार्यमा निजी कम्पनीले काठमाडौँ उपत्यकाका सत्तरी  स्थानमा स्मार्ट डस्टबिन (अधुनिक फोहर सङ्कलन गर्ने भाँडो) राख्न शुरु गरेको छ ।  कृष्ण सप्लायर्स प्रालिले प्रतिवटा रु ६ लाख पर्ने फोहर सङ्कलन गर्ने आधुनिक भाँडो मानिसको अत्यधिक चाप हुने स्थानमा राख्न शुरु गरेको हो । आवश्यकता…
नुवाकोटमा सिसी टिभी क्यामरा सञ्चालन
26-November-2018
जक्सन डटकम विदुर,मङ्सिर १०    रासस नुवाकोटको विदुर नगरपालिकाका विभिन्न ठाउँमा प्रयोग भइरहेका सिसिटिभी क्यामरा केही वर्षदेखि खराब भई बन्द भएकामा आजदेखि सञ्चालनमा आएका छन् ।  विदुर नगरपालिका आसपासमा विशेष गरी त्रिशूली बजार, कोलनी, विदुर, बट्टार, सङ्गमचोक, गँगटेलगायत मुख्य चोकमा २० क्यामरा राखिएका छन् । सुरक्षाका लागि यी चोक बढी…
सस्तो मूल्यमा बढी फिचरयुक्त स्मार्टफोन
23-November-2018
काठमाडौँ,मङ्सिर ७ सस्तो मूल्यमा गुणस्तरीय स्मार्टफोन रुचाउनेहरूका लागि शाओमीले रेडमी–६ मोडलको मोबाइल बजारमा उतारेको छ । कम्पनीले नेपालमा उपलब्ध गराएका चार मोडलमध्ये यो फोन मध्यम स्तरको मूल्यमा उपलब्ध छ । १६ हजार ४ सय ९९ रुपैयाँमै फिंगरप्रिन्ट सेन्सर तथा गुणस्तरीय सेल्फी क्यामेरासहितको स्मार्टफोन प्राप्त गर्नु आफैंमा राम्रो कुरा हो । …
‘टेन’ सिरिजका आइफोन आजदेखि नेपाली बजारमा, कुनको मूल्य कति ?
23-November-2018
जक्सन डटकम पोखरा, मंसिर ७  एप्पलले हालै विश्व बजारमा ल्याएका टेन सिरिजका तीनवटा स्मार्ट फोन मंसिर आजदेखि नेपालमा उपलब्ध हुने भएका छन्। ‘टेन’ आर,एस र एस म्याक्स फोनहरु नेपाली बजारमा उपलब्ध हुने भएका छन्। नेपालमा आधिकारिकरुपमा बिक्रीवितरण गर्दै आएको जेनेरेसन नेक्स्टले यी फोन नेपाली नोभेम्बर आजदेखि उपभोक्ताले किन्न पाउने जानकारी…
भारतीय स्मार्टफोन बजारका यी हुन् ५ टप ब्राण्ड
20-November-2018
मंसिर ४, एजेन्सी विश्वको दोश्रो ठूलो स्मार्टफोन बजारको रुपमा रहेको भारतमा चिनिया स्मार्टफोन साओमीले सबैभन्दा धेरै बजार हिस्सा ओगट्न सफल भएको छ । इन्टरनेसनल डाटा कर्पोरेसनले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार सन् २०१८ को तेश्रो त्रैमासिकमा भारतीय बजारमा साओमी सबैभन्दा लोकप्रिय ब्राण्डको रुपमा रहेको छ । उक्त तीन महिनाको अवधिमा…
' टिकटक ' लाई चुनौती दिन फेसबुकले ल्यायो नयाँ भिडियो एप ' लास्सो '
15-November-2018
पछिल्लो समय भाईरल बनेको एप 'टिकटक' जस्तै भिडियो एप सोसल मिडिया प्लाटफर्म फेसबुकले पनि सार्वजनिक गरेको छ । युवापुस्ता माझ टिकटक चर्चित बनिरहेका बेला फेसबुकले नयाँ भिडियो एप 'लास्सो' सार्वजनिक गरेको हो । जसलाई टिकटक (म्युजिकल्ली) को प्रतिस्पर्धीका रुपमा हेरिएको छ । प्रयोगकर्ताले टिकटकमा जस्तै म्युजिक, फिल्टर्स तथा फन इफेक्टसहितका…
सामसुङले ल्यायो फोल्डेबल स्मार्टफोन
10-November-2018
दक्षिण कोरियाली कम्पनी सामसुङले अन्ततः आफ्नो बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीको पाँचौँ वार्षिक डेभलपर सम्मेलनका क्रममा सामसुङले पहिलो फोल्डेबल स्मार्टफोन ल्याएको हो । यो स्मार्टफोनको स्क्रिन पूर्ण रुपमा तन्काउँदा यो ट्याबलेटको स्वको मोबाइल मार्केटिङ्ग विभागका वरिष्ठ उपाध्यक्ष जस्टिन डेनिसले यो स्मार्टफोन सार्वजनिक गरे । आगामी महिनादेखि…
फेसबुकको ३ महिनाको कमाई साढे १३ अर्ब डलर
2-November-2018
सन् २०१८ को तेश्रो त्रैमासिकमा फेसबुक कम्पनीले १३ अर्ब ५० करोड डलर राजश्व संकलन गरेको छ । जसबाट उक्त अवधिमा फेसबुकले खूद ५ अर्ब १० करोड डलर आम्दानी गरेको छ । सेप्टेम्बर ३० मा सकिएको तेश्रो त्रैमासिकको रिपोर्ट अनुसार फेसबुकका कूल मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब २७ करोड पुगेको…
किन हुँदैछ गुगलको अन्त्य ?
3-October-2018
विश्वको सबैभन्दा वृहत सर्च इन्जिनको रुपमा रहेको गुगलले भविष्यमा आफ्नो पकड गुमाउने एकजना चर्चित अर्थशास्त्री तथा प्रविधि विश्लेषकले दाबी गरेका छन् । आफ्नो पुस्तक ‘लाइफ आफ्टर गुगल: द फल अफ बिग डाटा एण्ड द राइज अफ ब्लकचेन इकोनोमी’ मा लेखक जर्ज गिल्डरले यस्तो दाबी गरेका हुन् । गिल्डर डिस्कभरी इन्स्टिच्यूटका…