शाओमी एमआई ए ३ स्मार्टफोन सार्वजनिक
10-September-2019

काठमाडौँ, २४ भदौ

शाओमीले एन्ड्रोइड वान–पावर्ड फोन एमआई थ्री सार्वजनिक गरेको छ।

एमआई ए३ मा एमआई ए सिरिजको भन्दा डिजाइनमा केहि परिवर्तन गरेर ल्याइएको छ।नेपाली बजारमा २३ हजार ९९९ रुपैयाँ सुरुवाति मूल्य रहेको छ। ६ जीबी प्लस १२८ जीबी भेरियन्टको २७९९९ रुपैयाँ मूल्य रहेको छ।

यो फोन दराज डटकममा भदौ २५ देखि उपलब्ध हुने छ।

Write a Comment

Events
Random Picks