pokhara
गोरखामा गाडीबाट सामान झार्ने क्रममा लडेर एकको मृत्यु
26-May-2019
जक्सन डटकम पोखरा ,जेठ १२ गोरखामा गाडीबाट सामान झार्ने क्रममा लडेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । बा३ख २५८३ नंको  स्वराज गाडीमा काम गर्ने धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको विशालनगर बस्ने ५० वर्षीय विष्णु श्रेष्ठको मृत्यु भएको गण्डकी प्रहरी प्रदेश कार्यालय पोखराले जनाएको छ ।  गम्भीर घाइते अवस्थामा आरुचनोटे…
पोखरामा गायक जोजिजूको जोडीद्वारा रेकर्डिङ स्टुडियो सञ्चालन
26-May-2019
जक्सन डटकम पोखरा, जेठ १२ गायक रामभक्त जोजिजू र गायिका इतु जोजिजूको जोडीले रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएको छ । सो जोडीद्वारा सञ्चालित जे. ई. स्टुडियो तथा म्युजिक सपको शनिबार सङ्गीतकार कृष्णबहादुर श्रेष्ठले औपचारिक उद्घाटन गरे । श्रेष्ठले जे. ई. स्टुडियोले पोखरामा खड्कने गरेको स्तरीय गीत रेकर्डिङको अभावलाई पूर्ति गर्ने विश्वास…
पोखरा थिएटरको सातौ प्रस्तुतीको नाटक 'तिर्खा' मञ्चन जारी
26-May-2019
जक्सन डटकम पोखरा,  जेठ १२ पोखरामा नाटक तिर्खा मञ्चन जारी रहेको छ । पोखरा थिएटरको सातौ प्रस्तुतीको नाटक जेठ २५ गतेसम्म निरन्तर पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुनेछ । यो नाटक जेठ ९ गते बिहिबारबाट मञ्चन सुरु भएका थियो ।  नाटक ‘तिर्खा’ सन १९२४ मा न्यू ईंगल्याण्डको ग्रामिण परिवेशलाई लिएर…
अन्नपूर्ण बेसक्यापमा म्याराथनको तयारी अन्तिम चरणमा
26-May-2019
जक्सन डटकम पोखरा, जेठ १२ अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण पदयात्रा मार्गमा हुने दोस्रो अन्नपूर्ण म्याराथनको तयारी अन्तिम चरणमा पुगेकोे छ । समुद्री सतहदेखि ४ हजार एक ३० मिटरको उचाईमा अवस्थित अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने म्याराथनका लागि आवश्यक स्वयसंवेकसहितको प्राविधिक टोली परिचालन गरिएको छ । त्यस्तै म्याराथन रुटको सरसफाई, वाटर…
कास्कीमा लागुऔषध सहित सातजना पक्राउ
23-May-2019
पोखरा, जेठ ९  कास्कीमा ठूलो मात्रामा लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । पोखरामा लागुऔषधको कारोबार भएको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की कास्कीबाट सादा पोशाकमा खटिएको प्रहरी निरीक्षक सागर पन्तको टोलिले दुई महिला सहित पाँच पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपेन्देही रोहिणीका…
‘तिर्खा’ मञ्चनको तयारी पुरा
23-May-2019
पोखरा, जेठ ९ पोखरा थिएटरको सातौ प्रस्तुतीको नाटक ‘तिर्खा’ जेठ ९ गते बिहिबारबाट मञ्चन हुने भएको छ । नाटक मञ्चनको सम्पुर्ण तयारी पुरा भएको आयोजक पोखरा थिएटरले जनाएको छ ।  नाटक जेठ २५ गतेसम्म निरन्तर पोखरा थियटरको गन्धर्व नाटक घरमा मञ्चन हुनेछ ।  नाटक अमेरिकि नाटककार युजिन ओनिलले लेखेका हुन्…
पोखरा जेसीजले शुक्रवार देखि ‘‘जेसीज वीकइण्ड’’ मनाउने
22-May-2019
पोखरा, जेठ​  ८  पोखरा जेसीजले यसवर्ष पनि ‘‘जेसीज वीकइण्ड’’ गर्ने भएको छ । पोखरा जेसीजले जेठ १० गतेदेखि १२ गतेसम्म विभिन्न त्रीदिवसीय कार्यक्रको आयोजना गरेर ‘‘जेसीज वीकइण्ड’’ मनाउने बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । बर्ष २०१९ को “सकरात्मक प्रभावका लागि एकता” भन्ने उद्देश्यका साथ त्रिदिवसीय कार्यक्रम अन्तरगत…
पोखरा लिटरेचर फेस्टिवल : साहित्यीक थेरापी
20-May-2019
देशैभरी अनेक किसिमका साहित्य महोत्सव भैरँहदा विगत केही समयदेखि पोखरामा भने एउटा भिन्नै खाले साहित्य महोत्सव भइरहेछ, पोखरा साहित्य महोत्सव अर्थात् पोखरा लिटरेचर फेस्टिवल । भिन्न शैलीमा आयोजना हुने एक दिने यस महोत्सव शङ्खलाको  तेस्रो कडी यही बुद्धपूर्णिमाको दिन पोखरा थिएटरको गन्धर्व नाटकघरमा सम्पन्न भयो । बिना कुनै विशेष औपचारिक…
चौथो पोखरा स्पोर्टस् अवार्ड जेठ २४ गतेदेखि सुरु हुँदै
17-May-2019
पोखरा, जेठ ३ टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड २०७५ आगामि जेठ २४ गतेदेखि सुरु हुने भएको छ । ‘समृद्धिका लागि खेलकुद’ मूलमन्त्रका साथ नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा संचालन हुने उक्त अवार्ड पोखरा सभागृहमा आगामि जेठ २४ गतेदेखि सुरु हुने भएको हो । विगतमा जिल्लास्तरको सो अवार्ड संघीय…
Events
Random Picks