pokhara
समता काव्य सन्ध्यामा कवि युयुत्सु
21-September-2019
जक्सन डटकम पोखरा ५ असोज  पोखराको सबैभन्दा पुरानो वाङ्मय संस्था पोखरेली युवा सांस्कृतिक परिवार९पोयुसांप०को नियमित कार्यक्रम समता काव्य सन्ध्यामा  कवि युयुत्सु आरडी शर्माले पोखरेली साहित्य पारखीलाई आफ्ना चर्चित पाँच कविता सुनाउनु भएको छ । समता काव्य सन्ध्याको १३६ औँ शृङखलामा शनिबार सन्ध्या नायकका रुपमा पोखरेली निम्तो स्वीकार्दै आउनुभएका कवि शर्माले…
फेवातालमा माछापुच्छ्रेको छाँया हेर्दै सयर गर्ने पर्यटकहरु जलकुम्भी हेर्न बाध्य छन्
21-September-2019
गौरव त्रिपाठी  जक्सन डटकम  ,असोज ४ पोखरा  Ohoo… what a imagine, I nevr ever see such types of fewa.’  ‘  बेलायती नागरिक ५४ वर्षिया जुलिया पोखराको फेवातालमा एक्ककासी आएको जलकुम्भीेले चौर बनेको दृश्य हेर्दै आफ्नो साथीलाई  भनिरहेका थिए । पोखरामा लागातार चार दिन सम्म आएको अबिरल बर्षा पछि खुलेको हिमाल…
संविधान कार्यान्वयनसंगै समृद्धि–मन्त्री थापामगर
21-September-2019
पोखरा, ४ असोज  गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले नेपाली जनताको ठूलो वलिदानीबाट प्राप्त संविधान  कार्यान्वयनसंगै मुलुकले समृद्धि प्राप्त गर्ने बताउनु भएको छ । संविधान दिवसको अवसरमा आज पोखरा महानगरपालिका वडा नं. १७ सितापाईलास्थित पोखरा वृद्धाश्रममा आश्रित जोष्ठनागरिकलाई फलफुल वितरण कार्यक्रममा बोल्दै उहाँले संविधानले सवैको हक…
प्राज्ञ मञ्चको अध्यक्षमा डाक्टर विष्णु प्रसाद पौडेल
21-September-2019
  जक्सन डटकम  पोखरा ४ असोज  नेपाल प्राज्ञ मञ्च, पोखराको चौथो अधिवेशनवाट प्रा.डा.विष्णुप्रसाद पौडेलको अध्यक्षतमा सर्वसम्वत नयाँ कार्य समितिको निर्वाचीत भएका छन्  । मञ्चको  उपाध्यक्ष प्रा.डा.विकासकुमार के.सी., सचिव डा.गिरधारी दाहाल, सहसचिव डा.जगन्नाथ रेग्मी, कोषाध्यक्ष डा.दीर्घमान गुरुङ, सदस्यहरु क्रमश ः प्रा.डा. इन्द्रप्रसाद तिवारी, प्रा.डा.वीरवहादुर खनाल, डा.राधाकुमारी भण्डारी, डा.कृष्णप्रसाद भण्डारी,डा.अनन्त ढुङ्गाना र…
बसको ठक्करबाट युवकको मृत्यु
21-September-2019
जक्सन डटकम पोखरा ४ असोज  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा शहीद लखन गाउँपालिका–२ घर भई आँबुखैरेनी गाउँपालिका–३ बस्ने २८ वर्षीय यमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको लु१ख ८००२ नं को बसले विपरीत दिशाबाट…
करेण्ट लागेर मजदूरको मृत्यु
20-September-2019
जक्सन डटकम पोखरा ३ असोज  म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा घर निर्माणको क्रममा करेण्ट लागेर एक मजदूरको मृत्यु भएको छ । दोलखा जिल्ला शैलुङ गाउँपालिका ३ निवासी २६ वर्षीय पेमा तामाङको आज बाबियाचौरमा करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । स्थानीय दिलकुमारी विकको घर निर्माणको क्रममा बिहान फलामको…
विद्यार्थी सगँ गाउँले प्रमुख
19-September-2019
जक्सन डटकम पोखरा २ असोज  ‘गाउँपालिकाले  के ही विद्यालयमा से निटर ी प्याडको  व्यवस्था गर े को  छ, हामीलाई पनि से निटर ी प्याड प्रयो ग गरि दिँदा महिनावर ी समयमा धे र ै  सहजता हुन्थ्यो  ।’ विद्यार्थीको  गुनासो  सुन्न फे दीखो ला गाउँपालिकाले  आयो जना गर े को  विद्यार्थीसँग अध्यक्ष कार्यक्रममा गाउँपालिकाका जनप्रतिनीधिसँग श्री जनआदर्श माविमा कक्षा १२ कि जमुना पौ डे लले  महिनावर ी समयमा हुने  असहजताबार े  गुनासो …
पुतलीबजारमा निशुल्क शिविर
19-September-2019
पोखरा, २ असोज नवरत्न बचत तथा ऋण सहकारीले स्याङ्जाको पुतलीबजार नगरपालिका १ प्रगति नगरमा निशुल्क शिविर आयोजना गरेको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा शनिबार हुने शिविरमा मधुमेह तथा रगतमा हुने खराब बोसो –टिजी) सित्तैमा जाँच हुनेछ । स्वस्थ जीवनका लागि आवश्यक जीवनशैली, रोग लागिसकेपछिको उपचार र खानपानबारे…
संविधान दिवसको मुख्य मन्त्रीद्रारा शुभकामना
19-September-2019
जक्सन डटकम पोखरा २ असोज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानको रक्षा, प्रयोग र विकास गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप संस्थागत गर्नुपर्ने आवश्यकता औल्याएका छन् । संविधान दिवसको अवसरमा विहिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले संविधानले संघीयता, धर्मनिरक्षेता, समावेशिता, समानुपातिक प्रतिनिधित्व लगायत सबै तह, तप्का, वर्ग र…
Events
Random Picks