pokhara
पोखरामा ट्रिपरको ठक्करबाट २ को मृत्यु
3-April-2018
पोखरा बागलुङ राजमार्गअन्तर्गत हेमजाको तिब्बतीयन क्याम्प नजिक ट्रिपर ठक्करबाट स्कूटरमा सवार २ जनाको मृत्यु भएको छ । हेमजाबाट पोखराका लागि छुटेको ग१क २३३४ नम्बरको ट्रिपरले मंगलबार साँझ ७ बजे विपरीत दिशाबाट आएको ग१३प ३६३६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते हेमजाका वर्ष १८ का रोशन केसी र वर्ष २२ का शंकर…
लागुऔषध नियन्त्रण सम्बन्धी वक्तृत्वकलाको उपाधी सगरमाथा माविकी मुस्कानलाई
3-April-2018
गिता राना मगर पोखरा २० चैत्र । ११ वटा विद्यालयलाई पछाडी पार्दै सगरमाथा माबि कक्षा १२ मा अध्ययनरत मुुस्कान झाले अन्तरमाध्यामिक बिद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिताको उपाधी हात पारेकी छिन । कास्की जिल्लामा लागुऔषध नियन्त्रण सम्बन्धी कार्ययोजना २०७३/७४ अन्तर्गत आयोजित अन्तरमाध्यामिक विद्यालय स्तरिय बक्तृत्व कला प्रतियोगिताको उपाधी संगै झाले नगद २०…
पोखरा महानगरपालिकामा फेसबुक प्रतिबन्ध, चलाए कारबाही
2-April-2018
पोखरा लेखनाथ महानगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाएको छ । कार्यालय समयमा फेसबुकलगायत सामाजिक सञ्जालमा भुलेर सेवा प्रवाहमा समस्या परेको भन्दै महानगरले कर्मचारीलाई फेसबुकमा प्रतिबन्ध लगाएको हो । मोबाइल, ल्यापटप र डेस्कपटमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि मेयर मानबहादुर जिसीको निर्देशनमा फेसबुक बन्द गरिएको…
मणिपाल अस्पतालमा कर्मचारी र प्रहरीबीच झडप, ७ प्रहरी र ३ आन्दोलनकारी घाइते
2-April-2018
जक्सन डट कम  चैत्र १९, पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबार आन्दोलनरत् कर्मचारी र प्रहरीबीच झडप हुँदा ७ प्रहरी र ३ आन्दोलनकारी घाइते भएका छन् । प्रहरीमाथि ढुंगामुढा प्रहार गरी अस्पतालमा तोडफोड गरेको आरोपमा २० आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए । घाइते भएका…
महेन्द्र शिखरी माध्यमिक विद्यालयमा ‘नरबहादुर–सावित्री छात्रवृत्ति अक्षयकोष’ स्थापना
29-March-2018
रूद्र श्रीसमगर चैत्र १५, पोखरा । समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले पर्वतको मोदी गाउँपालिका–५, बाजुङस्थित महेन्द्र शिखरी माध्यमिक विद्यालयमा आफ्ना आमा र बाबुका नाममा छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ । समाजसेवी गुरुङले आफ्नी आमा सावित्री गुरुङ र दिवंगत बाबु स्व. नरबहादुर गुरुङका नाममा स्थापित ‘नरबहादुर–सावित्री गुरुङ शैक्षिक प्रतिष्ठान’मार्फत् दुई लाख रुपैयाँको…
रेडक्रसको ६३ युनिट रगत संकलन
29-March-2018
जक्सन डट कम  चैत्र १५, पोखरा । रक्तदान जिवनदान जिवनदान महादान भन्ने मुल नाराका साथ विहिबार चिप्लेढुङगामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाईटी अन्नपुर्ण गाउँपालिका वडा ८,९,१० र ११ दाङसिङ्ग घान्द्रुकको आयोजनामा गरिएको खुला रक्तदान कार्यक्रममा ६३ युनिट रगत संकलन भएको छ ।  नेपाल रेडक्रस सोसाईटी  कास्की…
पर्यटनमन्त्री रवीन्द्रसँग पोखरेली आशा
29-March-2018
वाशुदेव मिश्र  रवीन्द्र अधिकारी कत्तिको चर्चामुखी छन् कुन्नि? तर, उनी विद्यार्थीकालदेखि नै चर्चामा आइरहे। पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति हुँदा होस् वा अनेरास्ववियुको अध्यक्ष हुँदा नै किन नहोस्, चर्चा उनको पर्याय बन्यो। सार्वजनिक सवारीमा विद्यार्थी सहुलियत कायम गराएर होस् वा प्रविण गुरुङ हत्याकाण्डमा तत्कालीन शाहज्यादा पारसबिरुद्ध हस्ताक्षर संकलन गरी दरबार बुझाउँदा,…
अबको ४ वर्षमा कास्की रेडक्रसको आर्थिक वृद्धिदर बढाउने योजना
28-March-2018
विपत पर्दा होस् वा रत्तदान जस्ता अति आवश्यक विषयमा होस् राहतका लागि तत्काल हामीले सम्झिने नाम हो रेडक्रस । कास्की पनि विपत बाट अछुतो छैन । त्यसैले आईपर्ने विपतमा तत्काल राहत व्यावस्थापन गर्न नेपाल रेडक्रस सोसाईटी कास्कीको महत्वपुर्ण योगदान रहन्छ  । यसै क्रममा रेडक्रस कास्कीको आगामी ४ वर्षका लागि नयाँ…
पोखरामा चैत्र २४ गते “शुभकामना सांगीतिक साँझ '' हुने
27-March-2018
जक्सन डट कम  चैत्र १३, पोखरा । पोखरामा आगामी चैत्र २४ गते “शुभकामना सांगीतिक साँझ  –२०७४” हुने भएको छ । पोखराको महेन्द्रपुलमा अवस्थित एस.के.डान्स स्कुलको आयोजनामा हुने उक्त कार्यक्रममा राष्ट्रिय स्थरका चर्चित कलाकार सहित पोखरा र  डान्स स्कुलका कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।  नयाँ वर्षको स्वागत संगै…