pokhara
लियो क्लब अफ पोखरा पिस भ्यालीको अध्यक्षतामा थापा
3-July-2018
जक्सन डटकम पोखरा, असार १९  लायन्स क्लब अफ पोखरा पिस भ्याली अन्तर्गत लियो क्लब अफ पोखरा पिस भ्यालीको लायन वर्ष २०१८–२०१९ को अध्यक्षतामा विग्नेश थापा , उपाध्यक्षमा कञ्चन पाण्डे, सचिवमा प्रदिप ज्ञवाली र कोषादक्षमा सुरुचि थापा मगर चयन भएका छन् ।  यस लियो क्लब अफ पोखरा पिस भ्याली लायन्स क्लब अफ…
इक्यान कास्की र ब्रिटिश काउन्सिलको आयोजनामा आइएलटिएस टिचर्स ट्रेनिङ सम्पन्न
2-July-2018
जक्सन डटकम पोखरा, असार १८ नेपाल शैक्षिक परामर्श संघ इक्यान कास्की तथा ब्रिटिश काउन्सिलको संयुक्त आयोजनामा आइएलटिएस टिचर्स ट्रेनिङ सम्पन्न भएको छ । पोखरामा ३ दिनसम्म सञ्चालित तालिममा इक्यान कास्कीका सदस्य संस्थामा आइएलटिएस अध्यापन गराइरहेका १६ जना प्रशिक्षकलाई ब्रिटिश काउन्सिलका तर्फबाट प्रेम थापाले तालिम प्रदान गरेका हुन् । समापन कार्यक्रममा…
वाटरफ्रन्ट रिसोर्टबाट निस्कने पानीमा जलचरको जीवन असम्भव
1-July-2018
जक्सन डटकम पोखरा, असार १७ पर्यटन मन्त्रालयद्वारा गठित विज्ञ समूहका सदस्य सुनील शाक्य स्वामित्वको वाटरफ्रन्ट रिसोर्टबाट शुद्धीकरण गरेर निस्केको भनिएको पानीमा जलचर प्राणी बाँच्न असम्भव देखिएको छ । सरकारबाट गठित छानबिन समितिले वाटरफ्रन्ट रिसोर्टबाट निष्कासित पानीको शुद्धीकरण पत्ता लगाउन परीक्षण गरेको थियो । उक्त रिसोर्ट फेवाताल मापदण्डविपरीत बनेको थियो ।…
पोखरामा भोली ‘१५औं असारे रोपाइँ महोत्सव’ हुने
28-June-2018
 जक्सन डटकम  पोखरा, असार १४   ‘पोखरा सबै मौसमका लागि’ नाराका साथ पर्यटकीय नगरी पोखरामा ‘१५औं असारे रोपाइँ महोत्सव’ हुने भएको छ । आगामी शुक्रवार पोखराको पामेमा महोत्सव हुँदै छ । पोखरा पर्यटन परिषद्ले पोखरामा वर्षेनि रोपाइँ महोत्सव आयोजना गर्दै आइरहेको छ । यस पटकको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको परिषद्का…
पोखराको जीरोदेखि हल्लनचोकसम्म सडकैभरी राष्ट्रिय झण्डा
28-June-2018
जक्सन डटकम पोखरा, असार  १४ पोखराको जीरो किलोमिटरदेखि हल्लनचोकसम्म राष्ट्रिय झण्डा झुण्ड्याउने काम सुरु भएको छ । पोखरा लेखनाथ महागरपालिकाले लेकसाईड छिर्ने पर्यटकलाई लक्षित गरी झण्डा झुण्ड्याएको हो । सुरुमा नमुना टाँसिएको महानगरले जनाएको छ । ‘अहिले नमुना टाँस भैरहेको छ । फ्लेक्स र टिन कुन टाँस्ने भन्ने कुरा बुझ्दैछौं,…
पोखरामा ट्यांकरले किचेर १ जनाको मृत्यु, २ घाईते
28-June-2018
  जक्सन डटकम पोखरा, असार १ पोखराको मालेपाटनमा ट्यांकरले किचेर १ महिलाको मृत्यु भएको छ । ग १ ख २८९६ नम्बरको पानी बोक्ने ट्यांकरसँग ध १ प ५०२१ नम्बरको बाईक ठक्कर खाँदा बाईकमा सवार म्याग्दी दानाकी २५ बर्षिय बृन्दा थापाको मृत्यु भएको हो । दुर्घटनामा घाईते भएकी उनको उपचारका लागि…
चिल्ड्रेन नेपालको सातौ अधिबेशन सम्पन्न, अध्यक्षमा भिमलाल गुरुङ चयन
27-June-2018
जक्सन डटकम  पोखरा, असार १३  चिल्ड्रेन नेपालको २२ औ साधारण सभा तथा सातौ अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले भिमलाल गुरुङको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको सदस्यमा सावित्री नेपाली, शान्त पौडेल, विजय कुमार कार्की, वावुराम पौडेल, ई.जयन्द्र भट्टराई, राधा देवि हर्मा, टेक बहादुर…
ट्री हाउस रेष्ट्रले सडक बालबालिकालाई सहयोग प्रदान
26-June-2018
जक्सन डटकम  पोखरा, असार १२  ट्री हाउस रेष्ट्रो पोखराले एक वर्ष प्रवेश गरेको अवसरमा सडक बालबालिकाहरुलाई सहयोग हस्तान्त्रण गरेको छ । पोखराको न्यूरोडमा रहेको रेष्ट्रोले स्थापनाको एक वर्ष पूरा भएको अवसरमा १५ जना सडक बालबालिकाहरुलाई कपडा वितरण गर्नुका साथै खाना खुवाएको हो । करिव ७० लाखको लागतमा सञ्चालनमा आएको रेष्ट्रोले…
चलिए पोखरा अभियानलाई भाजपाको सहयोग रहने
25-June-2018
जक्सन डटकम   पोखरा, असार ११ भारतीय जनता पार्टी उत्तर प्रदेशका प्रबक्ता राकेश त्रिपाठीले पोखराको प्राकृतिक सुन्दरतालाई संरक्षण गर्दै बढी भन्दा बढी पर्यटक तान्न पर्यटन मैत्री पूर्वाधार निर्माणका लागि सुझाव दिएका छन् । पोखराका चार दिने निजी भ्रमणको क्रममा आएका त्रिपाठीले फेवाताल, गुप्तेश्वर गुफा लगायत अन्य पर्यटकीय स्थलको सुन्दरताबाट आफू प्रभावित…
Events
Random Picks