पत्रकारलाई मुख्यमन्त्रीको सुझाव– ‘विरोध होइन, आलोचना गर्नुस्’
जक्सन डटकम
पोखरा २५ माघ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारहरुलाई विरोध नभई आलोचना गर्न सुझाव दिएका छन् । ‘आलोचनाको चेत विरोधमा परिणत नहोस्, मुख्यमन्त्री गुरुङले भने, यो फरक कुरा हो, संसदीय व्यवस्था प्रभावकारी हुनुपर्छ भन्ने कुरा विरोध होइन, तर व्यवस्था नै खराब भनेर विरोध गर्नुहुँदैन ।’
संसदीय पत्रकार मञ्च…